नेपाली कांग्रेसमा बृहत्तर एकताको शंखघोष, नयाँ ऊर्जा र दृढ प्रतिबद्धतासहित कर्णाली प्रदेश स्तरिय दुई दिने बृहत्तर एकता र भावी कार्यदिशा बिषयक बिचार गोष्टी कार्यक्रम भव्य रूपमा सम्पन्न !
लोकतन्त्र जोगाउन लड्नेहरूलाई नै प्रतिशोधको राजनीति गरेर दबाउने प्रयास हुनु भनेको व्यवस्था माथिको सबैभन्दा ठूलो अन्याय हो। विचार फरक हुन सक्छ, तर त्यसकै नाममा चरित्र हत्या र दमन गर्नु लोकतन्त्रको आत्मामाथि प्रहार हो...!
“Statements like those from Donald J. Trump are unacceptable.
Human civilization is not a toy—threatening it is a crime against humanity.
We need peace, not war.
No one has the right to destroy the human world. 🌍✊”
ट्रम्पको कडा चेतावनीपछि इरानमा असामान्य दृश्य देखिएको छ। देशभर सर्वसाधारण स्वयं सडकमा उत्रिएर पुल, ऊर्जा केन्द्र, सरकारी संरचना जस्ता संवेदनशील ठाउँहरूमा मानव साङ्लो बनाएर सुरक्षा बलियो बनाइरहेका छन्।यो कदम केवल सुरक्षा होइन, राष्ट्रिय एकता र आत्मरक्षाको प्रतीक बनेको छ।
पार्टीलाई एकताबाट च्यात्ने आफू,नेतृत्वलाइ अपमान गर्ने आफू,चुनाब पनि हार्ने आफै,सभापति बाट राजिनामा पनि दिने सुकृती नगर्नु भनी सेटिङ्ग पनि मिलाउने आफै अनि दोष अरुलाइ ..?
लाज पनि जलाउछ !! स्टन्डको पनि सिमा हुन्नर ..?
#कुरो।
सामाजिक संजाल फेसबुक ,युटुभ ,वाटसप जस्ता संजालहरु बन्द गर्ने निर्णय अलोकतान्त्रिक र ब्यबस्था माथी बिस्वास नहुनु हो । यस्ता गलत निर्णय तत्काल फिर्ता लिनु नै उत्तम होला ।