पछिल्लो ३ घण्टामा मकवानपुरको हेटौँडा वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा भारी बर्षा मापन भएको छ | यस क्षेत्र भई बहने कर्रा, सामरी,राप्ती नदी लगायत स-साना खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने भएकोले तटीय क्षेत्र तथा डुवान भइरहने होचा भूभागमा रहनुहुनेहरूले आवश्यक सतर्कता अपनाऔँ।