��ेपी ओलीको सत्ता खोसियो, घर जलाइयो तर पनि घण्टी र खरानी गिरोहविरुद्ध लड्न प्रतिबद्ध छन् । एमालेका कैयौं नेता अहिले पनि खरानी गिरोहसँग थुरथुर कामेका छन् । ओली तिनै हुन्, जतिबेला माओवादीको आतंकविरुद्ध एक्लै जुधेका थिए । हत्या, देशद्रोह र आतंकको विरुद्ध लड्ने केपी ओलीको बानी ठीक छ !
🪔 माता दुर्गा भवानीको कृपाले परिवारमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र सफलताको बास होस्। हरेक दुःखलाई सुखमा, हरेक निराशालाई आशामा र हरेक सपनालाई सफलतामा बदलिदियोस्। विजयादशमी २०८३ को हार्दिक मंगलमय शुभकामना 🙏