🪔 माता दुर्गा भवानीको कृपाले परिवारमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र सफलताको बास होस्। हरेक दुःखलाई सुखमा, हरेक निराशालाई आशामा र हरेक सपनालाई सफलतामा बदलिदियोस्। विजयादशमी २०८३ को हार्दिक मंगलमय शुभकामना 🙏
त्यो स्वर माननीय खगेन्द्र सुनारको होइन, नारायण गोपालको स्वर, काली प्रसाद रिजालको शब्द रचना र वरिष्ठ संगीतकार नातीकाजीको संगीत हो है नझुक्किनु होला 😜😜 (copied by @KaaLeKeeto )