सफलताको शिखरमा उभिएर आफ्नो यात्रामा पत्नीको योगदान सम्झिनु र त्यसलाई खुलेर स्वीकार गर्नु आफैंमा एउटा सुन्दर गुण हो।
कुनै पत्नीका लागि जीवनसाथीका मुखबाट सार्वजनिक रूपमा व्यक्त भएको कृतज्ञताभन्दा ठूलो सम्मान अरू के हुन सक्छ।त्यो गर्व,त्यो खुसी, र त्यो आत्मीयता साँच्चै मन छुने थियो
कुनै पनि पत्नीको गर्व सायद यही हो।
जब एक पति अनेक संघर्ष, चुनौती, उतारचढाव र कठिनाइहरू पार गर्दै सफलताको उचाइमा पुग्छन्, अनि त्यो सफलताको श्रेय सार्वजनिक रूपमा आफ्नी पत्नीलाई दिन्छन्, त्यो क्षण पत्नीका लागि संसारकै सबैभन्दा ठूलो सम्मान र पुरस्कार बन्छ।
यो बेला उनको अनुहारमा देखिने मुस्कान, आँखामा छल्किएको आँसु, र हृदयमा उम्लिएको गर्वले धेरै कुरा बोलिरहेका हुन्छन्—वर्षौंको साथ, त्याग, धैर्य, विश्वास र निस्वार्थ सहयोगको कथा।
हिजो रवि को महाधिवेशनको सम्बोधन सुन्दै गर्दा र त्यो क्षणमा निकिताजीको अनुहार देख्दा मन निकै भावुक बन्यो।
8 best acupressure points to treat body pains and aches.
Like acupuncture, Traditional Chinese medicine practitioners contend acupressure is effective because it increases the flow of Qi and rebalances the systems throughout the body.