व्यङ्ग्य र आलोचना गर्ने अधिकार लोकतन्त्रले हरेकलाई दिएको छ l यसलाई कसैले पनि नकारात्मक रूपमा लिनुहुन्न l तथ्यमा आधारित जो हुन्छन् तिनले परिमार्जनलाई सघाउँछन्, जो हुन्नन् ती समयसँगै हराउँछन् !
नवबर्ष शुभकामना दिँदै यस्तो व्यङ्ग्य, आलोचना र प्रश्नलाई सदैब स्वागतको प्रतिबद्धता !
संस्कृत विश्वविद्यालयको VC लाई विदेश शैक्षिक सम्मेलनमा जान लाग्दा airport बाट गुन्डा शैलिमा समातेर लगियो रे!!
पहिलै नोटिस निकालेर जान पाउदैनस भन्नू पर्थ्यो नि !!!
तिम्रा मन्त्री जस्ता होईनन VC भन्या academic मान्छे हो!!
वास्तवमा तिमि भन्दा धेरै ओहदाका मान्छे हुन ।
म यो देशको नागरीक हुँ ।
जहाँ सरकारले हत्यारा वालकृष्ण ढुङ्गेलजस्ता कुख्यात डाकाँको असल चरीत्र निर्धारण गर्छ
अनि,
डा. गोविन्द केसि जस्ताको खराब चरीत्र निर्धारण गरेर जेल हाल्छ।
#चरीत्र_विहिन_सरकार
तपाईले विचार गर्नु हुन्छ कि नाई??
तास खेल्दा पहिलो पत्तिमै तपाईले जित्नु भयो भने, तपाईं लास्टमा हार्नु हुन्छ!! पहिलो Match जित्नुलाई अशुभ मानिन्छ!!
अहिले #Argentina को पनि त्यस्तै भएको हो !!!
अब त म पक्का भए १००% #WorldCup#Argentina ले नै जित्छ ।
🇦🇷🇦🇷🇦🇷🇦🇷🇦🇷🇦🇷
आज भन्दा १० वर्ष अगाडि प्रचण्डले हामी १० वर्षमा नेपाललाई स्विजरल्यान्ड बनाउछौ भन्थे,
पारश शाहले राम्रो संग याद गरे रचन,
नेपाललाई स्विजरल्यान्ड सम्झेर १००किमि/घण्टा मा कार कुदाएछन!!!