१००%फलो ब्याक। त्यस्तो कुनै बाध्यता छैन,न त म कुनै ग्रुप मा नै छु,तर मेरा ट्विट रिट्विट गर्ने *सबैको ट्विट रिट्विट गरिदिन्छु। आउनुस् हातेमालो गर्दै अगि बढौँ ।💞
@Alive_Aleeza@ramanujcharya1 हजुर पनि त भ्रष्टाचारी, सारा जनता ले नमान्दा नमान्दै पनि अमेरिका को गुलाम बनेर हिँड्ने देशघाति पार्टि लाई बोकेर हिँडिरहनु भएको छ लाज लाग्दैन?
बाटो खने पो गन्तव्य सम्म पुगिन्छ,
अर्काको खेदो खन्दै बसेपछि अलपत्र परिन्छ ।
त्यसकारण अब खेदो खन्न छोडौँ,
बाटो बनिसकेको छ भने गएर खेत खनौँ,
उब्जनि गरौँ ।
अँग्रेजी नयाँ बर्ष को शुभकामना ।❤️
राेकिएर एकछिन पवन, भनिदे न उस्काे खबर
बढ्दैछ झनझन धड्कन,भनिदे न उस्काे खबर
ती बाटाहरुलाई नै एकाेहाेराे हेरिरहन्छन अचेल
यहि प्रश्न गर्दै यी नयन, भनिदे न उस्काे खबर
💗