चितवनको पहाडी पर्यटकिय क्षेत्र उपरदाङगढी र मायाटार पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । तर यहाँ पुग्न शक्तिखोर फिस्लिङ सडकअन्तरगत उपरदाङगढी नजिकै करिब ७ सय मिटर अफ्ठेरो बाटो छ । जम्मा ७ सय मिटर बाटो नबन्दा चितवनको उपरदाङगढी र मायाटार घुम्न जाने पर्यटक विच बाटोबाटै