पत्रकारसँग सुम्निमा किन उदास ???
"समितिका बैठकमा उपस्थित भएर रिपोर्टिङ गर्न पाउने अभ्यास नेपाली पत्रकारले लडेर स्थापित गरेको पहुँच हो । विदेशी टेलिभिजनमा काम गरेकी सभापति सुम्निमा उदासलाई यो अभ्यास थाहा छैन भने इतिहास पढे हुन्छ ।"
✍️ @basantabasnet https://t.co/qBXjw0ANPO
अनलाइनखबर एस्प्रेसो :
-स्थिति अति हुँदै जाँदा यस्तो दिन पनि नआओस्– जसको विरोधमा पूर्वसन्चारमन्त्री गोकुल बाँस्कोटाले स्टाटस लेख्नपरोस् । उनी जो भन्थे– ‘क्याबिनेटका निर्णय मैले तपाईलाई किन भन्ने ? खोजीपत्रकारिता गर्नुस् न ।’
Comment By- @basantabasnet#onlinekhabar#espresso #SumnimaUdas
https://t.co/lEmF0YFpsE
एउटा नाटकले डोर्याएको वेदनाको बाटो
उनको विचारमा अभिनय भनेको प्रस्तुत गर्नु मात्र होइन, अरु कसैको ठाउँमा उभिनु हो ।
#onlinekhabar
https://t.co/jNMMYfQnP3
पुरुष भएर जन्मनु अपराध होइन। काठमाडौँमा जन्मनु अपराध होइन। मध्यमवर्गीय परिवारमा जन्मनु अपराध होइन।शिक्षित परिवारमा जन्मनु अपराध होइन।समस्या- लाभांशको आभाससम्म नहुनु र आफ्नो लाभांशलाई स्वाभाविक मान्नुमा छ।
@sanjeevuprety
https://t.co/D5iKU2K6gm
अब न्यूजलेटर नेपालीमा पनि। हरेक १५ दिनमा। यसपटक ढाकाबाट ।अर्काेपटक चाहि उपत्यका नजिकैकाे जंगलबाट लेख्नेछु जहाँ मैले एक साता कि त अक्षर कि त जंगलकाे पर्खाल हेरेर विताँए । जहाँ म खुला आकाशमुनी नांगै उभिन सक्थें र मलाई देख्ने रुख र चराहरुमात्रै हुन्थे । https://t.co/L6O3mHHmXI
“नुरजहाँले नयाँ सरकारसमक्ष नागरिकता, जग्गाको नापनक्सा र लालपुर्जा उपलब्ध गराउनुपर्ने तीन प्रमुख माग राखेकी छिन्।”
भारतीय सुरक्षाकर्मीको बन्दुक निस्तेज पारेकी नुरजहाँ बेगमको माइतीघर यात्रा – Online Khabar https://t.co/aWvGD5yokS
यदि यो सरकार साँच्चिकै सुशासनप्रति प्रतिबद्ध छ भने, गरीबका अबोध बालबालिकाको पेट काटेर अर्बौंको ब्रह्मलुट मच्चाउने कञ्चनरुपका भ्रष्टाचारीहरूलाई कानूनी कठघरामा उभ्याएर कारबाही गर्न सक्नुपर्दछ । अन्यथा, पिंधमा रहेका जनताले सुशासनको अनुभूति कसरी पाउन सक्छन् ?
https://t.co/AaSoqdTxJC
"तर यी सबैको मूल प्रवृत्ति एउटै छ— ‘संस्थाभन्दा व्यक्ति ठूलो हो’ भन्ने सन्देश दिनु । यो प्रवृत्ति विगतमा पनि हाम्रो ठूलो समस्या थियो र अहिलेको कार्यकालमा पनि यही दोहोरिएको छ। यसले गर्दा हाम्रा शासकीय संस्थाहरू बलियो बन्नै पाउँदैनन्।"
‘https://t.co/qeajnXK0Cu
'नृत्य भनेको एउटा स्टोरी टेलिङ हो । यसमा इमोसन र एक्सप्रेसनको ठूलो भूमिका हुन्छ’
000
THE INNATE SOUL एउटा ड्रान्स ग्रुप हो । उनीहरूको कथा यो आलेखमा ।
full story: https://t.co/pEXlFnCeGD
#InnateSoul#NepaliDance