पत्रकारसँग सुम्निमा किन उदास ???
"समितिका बैठकमा उपस्थित भएर रिपोर्टिङ गर्न पाउने अभ्यास नेपाली पत्रकारले लडेर स्थापित गरेको पहुँच हो । विदेशी टेलिभिजनमा काम गरेकी सभापति सुम्निमा उदासलाई यो अभ्यास थाहा छैन भने इतिहास पढे हुन्छ ।"
✍️ @basantabasnet https://t.co/qBXjw0ANPO
भारत सरकारको अनुदान सहयोगमा पुनर्निर्माण गरिएको ललितपुरस्थित जेष्ठ वर्ण महाविहारलाई प्रदान गरिएको सन् २०२५ को युनेस्को एसिया–प्रशान्त सांस्कृतिक सम्पदा संरक्षण पुरस्कारअन्तर्गतको ‘अवार्ड अफ मेरिट’ औपचारिक रूपमा हस्तान्तरण गरिएको केही झलक।
@IndiaInNepal
भारत सरकारको अनुदान सहयोगमा पुनर्निर्माण गरिएको ललितपुरस्थित जेष्ठ वर्ण महाविहारलाई प्रदान गरिएको सन् २०२५ को युनेस्को एसिया–प्रशान्त सांस्कृतिक सम्पदा संरक्षण पुरस्कारअन्तर्गतको ‘अवार्ड अफ मेरिट’ औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।
नेपालस्थित भारतीय @IndiaInNepal अनुसार बिहीबार आयोजित कार्यक्रममा नेपालका लागि युनेस्कोका प्रतिनिधि याको दु तोईले ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख डा. राकेश पाण्डेको उपस्थितिमा जेष्ठ वर्ण महाविहार उपभोक्ता समितिलाई धातुपट्टिका र आधिकारिक प्रमाणपत्र हस्तान्तरण गरेका हुन्। कार्यक्रममा स्थानीय समुदाय, इन्डियन नेशनल ट्रस्ट फर आर्ट एन्ड कल्चरल हेरिटेज (इन्ट्याक), सम्पदा संरक्षणविद् तथा नेपाल सरकारका अधिकारीहरूको सहभागिता थियो।
@MEAIndia
Honoured that the restoration of historic Jestha Varna Mahavihar in Lalitpur done through grant assistance of 🇮🇳 & tech support from INTACH has received Award of Merit, under 2025 UNESCO Asia-Pacific Heritage Award.
@MEAIndia@IndianDiplomacy@unesco
Happy to see commencement of another High Impact Community Development Project #HICDP with laying of Foundation Stone of Shree Jan Adarsha Secondary School, Shivasatakshi Municipality-6, Jhapa district in Koshi province of Nepal.
@MEAIndia@IndianDiplomacy
भारत सरकारले विदेश सचिव @VikramMisri को कार्यकाल एक वर्षका लागि थप गरेको छ।
कुशल कूटनीतिज्ञ मानिने मिस्रीले यसअघि पनि विभिन्न महत्त्वपूर्ण भूमिकाहरूमा रहेर कार्य गरिसकेका छन्। उनको कार्यकाल थपिएसँगै भारतको विदेश नीति र छिमेकी देशहरूसँगको सम्बन्धमा निरन्तरता रहने अपेक्षा गरिएको छ।
@MEAIndia@IndiaInNepal
पर्यटक भिसामा नेपाल आएका चिनियाँ नागरिकहरूले नेपालीको नाममा दर्ता भएका कम्पनी भाडामा लिएर शंकास्पद गतिविधि सञ्चालन गरेको खुलेको छ। अध्यागमन विभागले ललितपुरको धोबिघाट र काठमाडौंको चोभारमा खानतलासी गरेर ९ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। भिसाको दुरुपयोग गरेर अवैध गतिविधि गरिरहेका १८ वटा चिनियाँ राहदानीसमेत नियन्त्रणमा लिइएको विभागले जनाएको छ।
राहदानी छपाई ठेक्का प्रकरणमा काठमाडौँस्थित जर्मनी राजदूतावासले कुनै हस्तक्षेप नगर्ने स्पष्ट पारेको छ । राहदानी छपाई ठेक्कामा घोटाला भएको भनेर बालेन सरकारले अख्तियारमार्फत अनुसन्धान अगाडि बढाई मुद्दा अभियोजन गरिरहेका बेला जर्मनको नेपालस्थित आधिकारिक निकायले प्रष्टीकरण दिएको हो ।
@IndiaInNepal is privileged to present professional cricket kits to talented Nepali U-19 women cricketers: Ms. Sana Praveen, Ms. Krishma Gurung & Mr. Sudha Dhami. Wish them success in the next U-19 Women's T-20 World Cup. Thanks also to @CricketNep for their support.
@MEAIndia
भारतीय "राजदूत क्रिकेट प्रतियोगिता"को दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न भएको छ।
@IndiaInNepal द्वारा आयोजित स्वागत कार्यक्रममा नेपाल र भारतबीच क्रिकेट क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउन नेपालका लागि भारतीय राजदूत @navsri6619 ले नेपालका तीन उदीयमान यू-१९ महिला क्रिकेटरहरू लाई व्यावसायिक स्तरको क्रिकेट किटहरू प्रदान गरेका थिए साथै आगामी यू-१९ महिला टी-२० विश्वकपमा उहाँहरूको सफलताको कामना गरेका थिए।
@CricketNep@MEAIndia@IndiaInNepal
"Congratulations! Sir this book is coming out in a Nepali translation. Big congratulations to my friend @Sagarchanda1995 for translating and bringing this book into the Nepali language."
Happy to share that my book 'Termites : How the left is destroying the world through subversion' has been translated in Nepali. It is satisfying that a group of youngsters in Nepal felt my book will give them ammunition to fight the Woke menace. @gargiuvacha@AnObserversView
NOTICE
Invitation for Expression of Interest
Know Your Embassy: Nepali Students Connect 2026
The Embassy invites expressions of interest from Nepali students currently studying at recognized universities, colleges, research institutions and other higher educational institutions in Delhi and the National Capital Region to participate in "Know Your Embassy: Nepali Students Connect 2026"
नेपालस्थित भारतीय दूतावास @IndiaInNepal द्वारा आयोजित भारतीय राजदूत क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण सुरु भएको छ। जुन २६ देखि २८ सम्म सञ्चालन हुने यस प्रतियोगितामा ८ वटा टोलीले त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट रङ्गशालामा टि-२० (T20) फर्म्याटमा प्रतिस्पर्धा गर्नेछन्।
नेपालका लागि भारतीय राजदूत @navsri6619 र परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारीले त्रिवि क्रिकेट मैदानमा @IndiainNepal र @MofaNepal बीचको खेलसँगै प्रतियोगिताको संयुक्त रूपमा उद्घाटन गरेकाथिए । उद्घाटन खेलमा काठमाडौँका क्रिकेट प्रेमीहरूका साथै सार्कका महासचिव, @UKinNepal (ब्रिटिस दूतावास) र अस्ट्रेलियाली दूतावास @AusAmbNP का पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो।
@MEAIndia@CricketNep
🇮🇳🇳🇵Armies share a deep enduring bond. Strengthening these ties further 🇳🇵Army officer Capt Dipesh Budhathoki attended Officers’ Transport Management course of ASC & was adjudged the Best Foreign Officer of the Course.
https://t.co/Olf2AqjND2…
@MEAIndia@adgpi@IndiaInNepal