कुनै विद्यालयमा
बोल्दै गरेकी यी नानीको वाणी सुन्दा
स्पष्ट हुन्छ— समाज निष्क्रिय बसेको छैन।
यहाँ गीताको ज्ञान
आजका विद्यार्थीहरूमाझ पनि मौलाउँदैछ, फक्रँदोछ।
यो स्तुत्य प्रयास जोकोही बाट भइरहेको भए पनि
समाज यज्ञमा दिव्य आहुति हो।
मनैदेखि साधुवाद !! #bhagavadgita#gita
हिजो हाम्रा त्यागी र तपस्वी पुर्खाहरूले मानव मन, शरीर र चेतनालाई एकाकार गराउन जुन योगको बलियो जग बसालेका थिए, आज त्यही दिव्य विद्या विश्वभरिका मानिसहरूको दैनिक नित्यकर्म र जीवनको अभिन्न अङ्ग बनेको छ । योगले आज सिङ्गो भूगोल, संस्कृति र मानव मनहरूलाई एउटै सुकोमल धागोमा उनिदिएको छ ।
महर्षि पतञ्जलिले अष्टाङ्ग योगको जग बसाल्दा सबैभन्दा पहिले ‘यम’ र ‘नियम’ लाई अगाडि सारे । यम र नियम बिनाको योग जग बिनाको घर जस्तै हो, जुन जतिबेलै ढल्न सक्छ । यी दुई अङ्गले मानिसलाई भित्रबाट मात्र होइन, बाहिरबाट पनि सुन्दर र सुसंस्कृत बनाउँछन् । #Yoga_Day
वेद र उपनिषद्हरू योगका मुहान हुन् भने, महर्षि पतञ्जलि त्यो मुहानबाट बगेको पानीलाई तिर्खाएका आम मानिससम्म पुर्याउने भगीरथ हुन्। उनकै अष्टाङ्ग योग— यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधिको जगमा उभिएर आज सिङ्गो संसारले आरोग्यता र मानसिक शान्तिको सास फेरिरहेको छ।
आजको अन्नपूर्ण पोस्टमा मेरो निष्कर्ष—
"पुरुषार्थी बनेर हामीले पसिनाको अर्घ्य चढाउन सके यो अभियानले समृद्धिको ढोका त उघार्छ नै, सँगै प्रत्येक नेपालीको मनमा स्वाभिमानको एउटा उज्यालो दियो पनि बाल्नेछ।"
https://t.co/p26UWvc1Jo
देवभूमि नेपाल राष्ट्रिय अभियान : हाम्रा निम्ति यो प्राचीन विरासत हो। ऋषि–महर्षिहरूको तपोभूमि र विश्वकै आध्यात्मिक केन्द्रको यो पहिचानलाई पुनर्जीवित गर्न नेपाल सरकारले हालै आफ्नो नीति तथा कार्यक्रममार्फत एउटा महाअभियानको शंखघोष गरेको छ। ‘देवभूमि नेपाल’ राष्ट्रिय अभियानको उद्घोष गरेको छ। यो अभियानलाई यहाँका जनमानसले सरकारी कार्यक्रममा मात्र सीमित गरी हेर्नु अनुपयुक्त हुन्छ। बरु यसलाई हाम्रो गौरवशाली इतिहास र आध्यात्मिक सामथ्र्यलाई विश्वसामु चिनाउने एउटा राष्ट्रिय संकल्पका रूपमा आत्मसात् गर्नु उपयुक्त हुनेछ। प्रकृति र संस्कृतिको यो अनुपम सन्तुलनले नै नेपाललाई विश्वको मानसपटलमा सधैं ‘शान्ति र चेतनाको देश’का रूपमा जीवन्त राख्नेछ।
✍️ @Be_joys
मानवीय दुबिधा र छनोटको मनोविज्ञानलाई चित्रण गरी अमेरिकी कवि रोबर्ट फ्रस्टले आफ्नो कालजयी कविता ‘दी रोड नट टेकन’ मार्फत अत्यन्तै घनीभूत रूपमा प्रस्तुत गरेका छन् ।
https://t.co/8wG641U3cV
अहंकारको अन्त्यका प्रतीक हुन् #कालभैरव
तिमीले फगत विनाशको प्रतीक ठान्यौ।
नपत्याए हेर त तिनको मुस्कान !
📷📷📷
भैरवलाई प्रायः विनाश र समयको प्रतीकको रूपमा भयानक स्वरूपमा चित्रण गरिने भए पनि, यो विशेष मूर्तिमा भने एउटा मन्द र रहस्यमयी मुस्कान देख्न सकिन्छ। 📷📷
#कालभैरव#काठमाडौं
"इस पावन रामनवमी पर मेरी यही प्रार्थना है कि प्रभु का आशीर्वाद आपके घर-आंगन को महकाए और दुनिया में शांति का संचार हो। आपको और आपके परिजनों को श्रीरामनवमी की अनंत शुभकामनाएँ!"
Wealth doesn't make you happy.
Everyone knows this.
What makes you happy is family. Community. Purpose. Meaning.
So why does the entire world organize itself around making money?
Because one player cheated.
And once one player cheats everyone else is forced to cheat too.
Or lose.
That's the global economy. That's capitalism. That's the empire.
Not a choice. A trap.
And the cruelest part?
Everyone inside the trap knows it's a trap.
And keeps running anyway.
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति श्री रवि लामिछाने र रास्वपाका वरिष्ठ नेता श्री बालेन्द्र शाहसँग टेलिफोनमा सौहार्दपूर्ण कुराकानी भयो।
वहाँहरुको निर्वाचनमा प्राप्त जित र नेपालको निर्वाचनमा रास्वपाको शानदार सफलताका लागि दुवै नेताहरूलाई बधाई दिएँ। वहाँहरूको आगामी नयाँ सरकारका लागि शुभकामना व्यक्त गर्दै हामी दुई देशबीचको आपसी समृद्धि, प्रगति र हितका लागि वहाँहरूसँग मिलेर काम गर्ने भारतको प्रतिबद्धता समेत व्यक्त गरेँ।
हाम्रो संयुक्त प्रयासले आगामी वर्षहरूमा भारत र नेपालको सम्बन्धले नयाँ उचाइ प्राप्त गर्नेछ भन्ने कुरामा म विश्वस्त छु ।
@hamrorabi@ShahBalen@party_swatantra
Thank you, Prime Minister @narendramodi, for your warm wishes and for recognizing the democratic mandate of the Nepali people.
RSP and our government will remain dedicated to fostering a relationship built on mutual respect and shared prosperity where RSP will prioritize on ‘development diplomacy’.
We look forward to a partnership with India that scales new heights through cooperation in connectivity, cultural tourism, energy, and trade, ensuring a prosperous future for the people of both countries.