सत्ता र शासन व्यवस्था अस्थायी व्यवस्था हो बदलिइरहन्छ । समाज स्थायी व्यवस्था हो, तसर्थ समाजको परिवर्तन, जागरण र चेतनाले नै सत्तालाई मार्गनिर्देश गर्दछ र सत्तालाई भ्रष्ट बनाउने वा नैतिक मूल्ययुक्त बनाउने त्यो समाजको हातमा छ ।
कर्ता कारयिता चैव प्रेरकश्चानुमोदक: ।
सुकृते दुष्कृते चैव चत्वार: समभागिन: ।।
राम्रो वा नराम्रो जुनसुकै कार्य गर्ने, गराउने, प्रेरित गर्ने र सो कार्यलाई अनुमोदन गर्ने चारैको भागिदारी समान हुन्छ ।
आसपासमा घटिरहेका घटनाहरूबाट पाठ सिकेर सम्भावित परिस्थितिको आँकलन गर्दै सचेत, सक्रिय र सशक्त हुन सकेन भने समग्र समाजका लागि पछुताउनु शिवाय अरू केही रहँदैन ।
आप के ध्यानाकर्षण क लिए ।
बिहार पुर्णिया से राँचितक जाने वाली ट्रेन न. 18625 मे शुभ से पानी नही है साफ सफाई भी नहि हो रहा है।
@RailMinIndia@RailwaySeva@railmints
मुकुल ढकालले राष्ट्रिय टेलिभिजनमा दिएको रास्वपाको केन्द्रिय पदाधिकारीको नियत र प्रयासप्रतिको अभिव्यक्तिलाई हल्का रूपमा लिनु राष्ट्रका लागि दूर्भाग्यपूर्ण विषय हुनेछ । यसको वास्तविकता थाहा पाउन छानविनलाई अगाडि बढाउँदै कारबाहीको दिशामा सरकार जिम्मेवार बन्नु आवश्यक छ ।
मुग्लिङ-नारायणढ सडक खण्डको सिमलतालको प्राकृतिक विपद्मा यात्रुबाहक बसहरूसँगै यात्रुसमेत बेपत्ता भएको घटना अत्यन्त दुखद् एवम् हृदय विदारक...
'सबै सचेत रहौँ सावधान रहौँ'