सरकारको समस्याम म बुझ्छु ! ठुलो काण्ड छ भ्रस्टाचार गरेको भनेर हल्ला गर्या छ ! केहि त गर्नु पर्यो ! निबन्ध कथा लेखेर मुद्दा हाल्छन ! अदालतले भाग बे भन्छ ! अनि अदालातले दिएन भनेर दोष लगायो पन्छियो 🤣
अख्तियारको समाचारमा खरानीहरू नयाँ पत्रिकाको चिर्कटो चिप्काउदै रहेछन्। विचरा खरानीहरूलाई प्रचन्डले कौसीमा मासु पकाएको याद पनि छैन होला। नाइट्रो भ्याटले छोडेकै थिएन होला त्यो आउदा।
ACCOUNTABILITY!
छानविन समितिको प्रतिवेदन सार्वजनिक गर। सबैले थाहा पाउन पर्यो, फेरी गृहमन्त्री बनाइएका गुरुङले गल्ती गरेका छैनन्!
Story by @unique_shres
सम्पत्ति स्रोतको छानबिन प्रतिवेदन सार्वजनिक नै नगरी गृहमन्त्रीमा फर्काइए सुधन गुरूङ https://t.co/2lNJeaaQUm
NDTV Exclusive interview with Foreign Minister of Nepal @shisir coming up at 2pm on big reset in Nepal-India ties. “We don’t come with past baggage. Missed opportunities in the past. Now looking towards positive future diplomacy”, Nepal FM tells me on @NDTV. MoU on UPI on cards.
सत्तारुढ दलका मुखियाले भारतबाट फर्किएर कूटनीतिक विषय ढोल बजाएर समाधान हुँदैन भनी भनेछन्। उतिबेला उनले टेलिभिजनमा चिच्याएर यो अहिले नै समाधान गर भन्थे। यस्तो दिब्य ज्ञान कहाँ र कसरी प्राप्त हुने रहेछ। सत्तामा पुगेपछि प्राप्त हुने हो कि यो ज्ञान प्राप्त भएपछि सत्तामा पुग्ने हो?
एउटा सचिबले प्रमलाई मेसेज पठाउन नपाउने ? के को chain of command ? आर्मी rule हो र ? Civilian government and democratic governance मा त matrix management principle चल्छ ! “Civic Engagement” is at the heart of democratic governance, sir !!
दुइ देशको सिमानामा आवाद–कमोद र जोत कमोद समस्या हुन्छन् , त्यो भनेको एक देशले अर्को देशको सिमाना मिचेको होईन भन्ने सामान्य ज्ञान नभएका प्रधानमन्त्री र परराष्ट्र भएको देशको के कुरा गर्नु ?
देश कसरी सकिन्छ, त्यसको केश-स्टडी चै बरु नेपाल हुनसक्छ।
अव देशको 'ध्यान' मोड्न एउटा लुगा वा जुत्ता लगाएको फोटो अथवा 'चिनी' वा ' हस्तकला' को प्रचार आउनेछ र संजाल छपक्कै भरीनेछ।
हामी त्यसैका लागी त जन्मेका हौ।
अनि अर्को लेख आउँछ।
‘डिपार्चर’सँग फेरी तर्सियो परम्परावादी वृत्त !