@lokesh_dhakal याे छाडा र मनपरी तन्त्रबाट मुक्ति कसरी पाउने?? त्याे उपाय हामीलाई चाहिएकाे छ । संवैधानिक राजसँस्था एउटा विकल्प हाे । अब हामी राजसँस्थाकाे लागि खुलेर लागिसकेका छाैं ।
@lokesh_dhakal याे हजुरकाे उच्च व्यक्तित्व र समय सापेक्ष बहसमा आएकाे चर्चाका बिषयमा लहर हाे । राजसँस्था स्थापनाका लागि राष्ट्रब्यापी हस्ताक्षर सङ्कलन गणतन्त्र बादीहरुलाई टाउकाे दुखाईकाे विषय बन्न पुगेकाे अवस्थामा यहाँहरूकाे भेटघाटले उनीहरूलाई संसय भएकाे छ ।
जसकाे सरकार आएपनि उहीँ पाटी चलाउने, जनतालाई कर थाेपार्ने, र सँधै सत्तामा कसरी टिकीरहने भज्जे नै त हाे नि । सर्वसाधारणका पक्षमा के चै काम भयाे देखाइदिहाेस त ! केपि र बालेनमा के फरक अनुभूति पाउनुभयाे? जुन जाेगी आएपनि कानै चिरीएका ।
फकाउने कुटनीति
बालेन्द्र शाहले सम्सदमै भारतले मात्र हैन नेपालले पनि भारतीय भूमि अतिक्रमण गरेकाे रहेछ भन्नू भारतलाई फकाउने कुटनीति हाे । टेवलमा बसेपछि नेपालले मिचेकाे हाे भने दस्तावेज भारतले पेश गर्नुपर्ने छ । ठुल्दाईलाई बार्ताकाे टेवलमा ल्याउन यति बालेनले बाेल्नै पर्ने थियाे ।
यस वर्षकाे एसईई परिक्षामा 146507 विद्यार्थी non-graded मा परेका छन् । केही विद्यार्थी पुरक परिक्षामा graded हाेलान । बांकि विद्यार्थीका लागि हरेक प्रदेशमा प्राविधिक शिक्षाकाे व्यवस्था राज्यले गर्नु पर्दछ । बजारमा मध्यम स्तरका प्राविधिककाे खाँचाे यसले पूरा गर्नेछ ।
करी�� २ महिनापछि हिजाे अनलाईन कान्तिपुर टेलिभिजनकाे न्यूज हेरें । लाग्याे सरकारकाे प्रतिपक्ष वा विराेधि दलकाे प्रतिनिधित्व उसैले गरेकाे छ । सुकुम्वासी समस्या समाधान भन्दा पनि सम्पूर्ण न्यूज मान्छे उचाल्ने, रगत तताउने खालकाे थियाे । त्यसभित्र सकारात्मक कुरा केही देहिएन ।