@seto_bagh1@Gundruksinki हाम्रो सेतो बाघ गुरुलाई फेरी धेरै रिस उठछ, भित्रै बाट सोच्नु त के हाम्रा नेताहरुको जीवन यापन साधारण छ र , हामी कार्यकर्तालाई वलिको बोको बनाएर, नेता हरु नीति,सिद्धान्त,विचार, मुल्य भन्दा बाहीर जादा यो परिणाम आएको हो , धैर्य गरौ
त्यो पहीलेको धितो पत्र बोर्डको अध्यक्ष के हमाल थिए, तिनलाई तान त सरकार, दुधको दुध पानीको पानी सबै छुट्टीन्छ, छोडना मत, भ्रष्टाचारी हरुलाई जेलमै सडाउनी हो, वरु जेलहरुको पुनर्निर्माण गर्नु परो
✈️ Guess & Win! 🎉
Can you identify this beautiful destination from the clues below?
🏞️ Hint: Lake • Mountains • Sunrise View
💬 Comment your answer below for a chance to win exciting prizes!
✅ Follow Buddha Air
✅ Like this post
✅ Comment your answer
✅ Repost this post
🎁 One lucky winner will be selected.
#GuessAndWin #BuddhaAir #Pokhara #TravelNepal #FlyWithBuddhaAir
अदालत तिनै न्यायाधीशहरु उनै हिजो संगठित अपराधको कसुरको मुद्दा दर्ता गरि कारबाही प्रक्रिया सुचारु आज सबै अदालतबाट सरासर मुद्दा फिर्ता। आम नागरिकले के बुझ्ने ?
अदालत तिनै न्यायाधीशहरु उनै हिजो संगठित अपराधको कसुरको मुद्दा दर्ता गरि कारबाही प्रक्रिया सुचारु आज सबै अदालतबाट सरासर मुद्दा फिर्ता। आम नागरिकले के बुझ्ने ?
वैचारिक, राजनीतिक चेतनाशून्य लफङ्गाहरूलाई देश बुझाएपछि यस्तै हो । सहकारी ठगीको कुख्यात अभियुक्तको हालत पनि त्यही हो जुन बालेन्द्र शाह नामको नफङ्गाले आज संसदमा प्रस्तुत गरिदियो ! यिनीहरूप्रति कहिल्यै आशा, अपेक्षा थिएन । नेपाली नागरिक यिनै लफङ्गाहरूलाई भोग्न लायक छन् भन्ने सही हो !
एमालेका कामरेडहरु ओलीलाई हटाएर तपाईहरु नेतृत्व मा आए पनी जनताले पताउने वालाछैनन है, हीजो तपाईहरुले गर्दानै ओली मैमत्त साढे भयका हुन, केही दिन अघीको निर्णयले तपाईहरुलाई गीजाए होलानै, सुरेन्द्र पाण्डेलाई अध्यक्ष वनाउनी गरेर ओली हटाए केही होला