@kpsharmaoli गफाडीले यति भनेर k ख्यासियो त, के ���रिवर्तन, विकास भयो देशमा ? जनताले एकगास खान पाएकी, एकसरो लाउन पाएकी? यस्ता गफ दिन त जोकोहि लाई आउँछ । मुख्य कुरा, जनताको पक्षमा के भयो भन्ने होनी, गफाडी कथित ��्रष्ट बा @kpsharmaoli
@NepalPressnp बेवकुफ PM @kpsharmaoli भ्रष्टाचारको सपोर्टर को चाहिँ हुन्छ र हँ । म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्न भन्दै भ्रष्टाचारीलाई संरक्षण गर्नेलाई केपी ओली उर्फ बा भनिन्छ । दुनियाँलाई थाहा छ । मुखमा रामराम बगलीमा छुरा भनेको यही हो। यत्रा भ्रष्टाचारका काण्ड घटाएका र संरक्षण जो गरेकाछौ।
@NepalPressnp राजावादीको आन्दोलनमा सरकार, कांग्रेस, एमाले र माओवादीले घुसपैठ गराएर हिजोको घटना घटाइएको हो, राजावादीको आन्दोलन र राजा ज्ञानेन्द्रलाई बद्नाम गराउन अनि आन्दोलन तुहाउनुको लागि ।
@NirmalPrasai5 देखियो गणेशमानको छाया - इस्। यो जस्तो गोरु मान्छे कांग्रेसमा अरु कोही पनि छैन । नाम प्रकाशमान भएपनि काम भने अँध्यारो झन् हो यो गधा । कति चोटि मन्त्री, उपप्रधानमन्त्री, पार्टी महामन्त्री भएर पनि जनताको पक्षमा सिन्को भाँच्न सकेको छैन्, दलाल, अपराधीको पक्षमा काम गर्ने, बोल्ने गर्छ।
@kpsharmaoli सफेद झुट । तुर्कीयमा राष्ट्रपति अर्दोगान विरुद्ध आन्दोलन जारी छ र हिजोदेखि एउटा Plane मा चढेर अज्ञात स्थलतर्फ गएको र बाह्य सम्पर्कमा नरहेको खबर छ। बरु तुर्कीए राजदुताबास वा नेपाली दूतावास मार्फत नेपालका प्रधानमन्त्रीको संदेश भन्दै खबर सम्प्रेषण भएको चाहिँ हुनसक्छ । 😂 😂 😂
@USAmbNepal@ShahBalen@USEmbassyNepal Balen is not mayor, Chief of Municipality... In Nepalese constitution or law, there is not me tion or no any system of Mayor.. pls, say : Municipality Chief Of Kathmandu...
बझांग जिल्ला कमिटीका सदस्य कमरेड मिश्र रोकायाको असामयिक निधनमा अत्यन्त दुःख लागेको छ।उहाँप्रति हार्दिक श्रध्दाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।
प्रदेश सभा सदस्य जस्तो कानूनको मर्यादाको रक्षा गर्नुपर्ने व्यक्तिले प्र.मं. केपीको हत्या गर्ने कुरा गर्नु आपत्तिजनक छ।यस्तो कुराको सबैले विरोध गर्नुपर्छ र त्यस्तो अभिव्यक्ति दिनेले सार्वजनिकरूपमा क्षमा माग्नु पर्छ।राजनीति सिद्धान्त, विचार,नीति, विधि, पद्धति र आदर्शबाट चल्नुपर्छ।
भारतले दार्चुला जिल्लामा नेपालको भूभाग अतिक्रमण गरी सडक बनाउने काम जारी राखेको छ।यही क्रममा गरिएको बिष्फोटबाट व्यास गा.पा. मा घोडेटो बाटो क्षतिग्रस्त भएको समाचार छ।प्र.मं केपी र सरकार किन चुप? कि देश र जनताको रक्षा गर्ने प्रमुख द���यित्वबाट प्र.मं. र सरकार च्युत भइसकेका हुन्?
काम चलाउ प्रमंबाट मन्त्रिपरिषद् विस्तार गरिएको विषयको मुद्धा सर्वोच्च अदालतमा विचाराधीन रहेकै स्थितिमा मन्त्रिपरिषद्को पुनः विस्तार जसरी गरियो त्यसले संविधानको मर्म,लोकतान्त्रिक मान्यता र जनउत्तरदायी पद्धतिमाथि घात गरेको छ।यो सत्तालिप्सा��ो चरम बेथिति र मं.प.को गम्भीर अवमूल्यन हो।
अध्यादेशद्वारा नागरिकता कानूनलाई संशोधन गरी नागरिकता दिदा पछि संसदबाट अध्यादेश अस्वीकृत भएम�� वितरित नागरिकता के हुने भन्ने र प्रतिनिधिसभा विघटन गरेको भोलिपल्ट अध्यादेश ल्याउने कार्य गलत ठहर गर्ने अदालतको फैसलाबारे अध्यादेशबाट शासन गर्ने अलोकतान्त्रिक सोच राख्नेहरूको भनाई के होला?