ध्यान दिएर हेर्दा भिडियोमा न त राजतन्त्रको प्रचार थियो, न गणतन्त्रको विरोध । गाली, कुण्ठा, या राजनीतिक एजेण्डा केही थिएन ।जुम्लाको सौन्दर्य, इतिहास, र जीवनशैली देखाइएको थियो — एक युवाले बिताएका केही सरल, मिठा क्षण मात्र थिए ।पूर्वराजपरिवारको सदस्य भएर पनि दुर्गम भूगोलमा पुगेर देश चिनाउने काम प्रशंसनीय हो जस्तो लाग्छ। यिनको भिडियोलाई प्रमोट गर्नुपर्ने हो आलोचना गर्नुपर्ने होइन ! यि युवाले रहरले राजाको कोखमा जन्म लिएका थिएनन नत यिनले राजमुकुट लगाएका थिए न यिनले भ्रष्ट्राचार गरेका थिए न यिनले कुनै गल्ति काम गरेका थिए एउटा १५ मिनेटको भिडियो बनाउनु यिनको अपराध थिएन ! केहि मन्त्रीले आफनै छोरालाई घुस उठाउन पठाएको र होटलमा महङो रक्सि पान गर्ने गरेको र करोडौको डिल गरेको बिरोध नगर्ने स्वाठहरूले यिनको विरोध गरेको देखियो ! जनताले चाहि यिनको भिडियो स्वागत गर्ने गरेको देखियो !
@palpali_ma आजभन्दा ६ -७ बर्ष पहिले टिकेटिङको लागि भनेर म सुमिरेमा जोडिएको थिए र भिजा चॉहि कसैको लगाइएन साथै मैले १ बर्ष पनि काम गरिन छोडिसकेको हो सुमिरे ट्राभल बाट !!
केहि बर्ष अगाडि यहि टुइटरमा कोरिया बस्ने नेपालको राम जी र उहाँका केहि साथीहरुले अंग्रेजी नयाँ बर्ष को दिन हाम्रो नेपालीको टोपी दिवस भनेर नेपाली ढाका टोपी लाएको तस्वीर पोस्ट गर्नु भएको थियो । त्यसपछि टोपी दिवस मनाईन थाल्यो, अहिले स्कुलहरुमा पनि टोपी दिवस मनाईन्छ । @Being_Raam