@TanujaPandey_ Right to recall को literal interpretation गर्नुपर्ने भयो। खासमा प्रधानमन्त्री ले आफ्ना मन्त्रीलाई बोलाउनु, पार्टीले आफ्ना उम्मेदवार लाई बोलाउनु, जनताले आफ्ना सांसद लाई बोलाउनु, घरका Authority ले आफ्ना पारिवारिक सदस्यहरूलाई बोलाउनु मा फरक कहाँनिर कसरी छ?
कस्तो रिकल Valid?
अनि नि “Right to recall” भनेको “मन्त्री जी, तपाईँलाई अब मन्त्री पदबाट मुक्त गरियो” भन्ने होइन क्या। यो त नागरिकहरूसँग भएको त्यो लोकतान्त्रिक शक्ति हो, जसले जनप्रतिनिधिलाई उनीहरूको कार्यकाल नसकिँदै नै “जनताको भोटले दिएको तपाईंको संसदको पास तपाईंले सदुपयोग गर्न सक्नुभएन, त्यसैले रद्द भयो, अब तपाईं घर जानुपर्ने भयो।” भनेर कानुनी प्रक्रिया मार्फत पूरै पदबाट हटाउन सक्ने व्यवस्था हो। हाम्रो कानुनले यसलाई मान्यता दिएको छैन क्या। 🤷🏽♀️
प्राय अलि अलि केही पदका नजिक रहेर काम गर्न सक्ने ल्याकत राख्ने हरुले अन्य नेपालीको औसत IQ छैन मात्र भन्छन।
औसत IQ उहाँहरुले मापन गर्ने चै कसरी हो? अनि औसत IQ बढाउने पनि कसरी हो? रामेश जी, स्वारी हरुको जति औसत IQ पुग्न के चै गर्नुपर्छ?
रास्वपाको चुनावी वाचापत्रको बुँदा नं १६ मा सार्वजनिक पद सम्हाल्नुअघि आफ्नो सम्पत्ति विवरण पूर्ण रूपमा सार्वजनिक गर्ने उल्लेख छ । तर पद सम्हालेको एक सातासम्म सार्वजनिक भएको छैन ।
#onlinekhabar #
https://t.co/3DKsQNsthN
टाइमलाइन एमालेमय भयो , काङ्रेसी सुनसान छन। खासमा काङ्रेसीहरु आफ्ना नेता जेल पर्दा खुशी नै हुन्छन आफ्नो माथी उक्लिने पालो चाडो आउँछ कि भनेर भन्थे एकजना दाजु😂😂
रातिनै पक्रन्छौ झै गरेर एमालेका कार्यकर्तालाई रातभरि बिउझै राखे ती अब अनिदोले दिउँसो निदाउछन अनि ओलीलाइ उठाउने भो । सुदन गुरुङले यस्तो ट्रीक लाए जस्तो छ्😂😂😂
राइटर दाजुका लागि त २.० सडकमा निस्कन त दुरकी बात भात लगेर भेटन पनि जान्न होला जत्खेर उठाए नि भो । 😂😂