ईथिक्सकाे राजनिति गर्ने राजनिति कर्मी नेता र कार्यकर्ताहरु त जहाँ गए पनि जनताकाे सेवा गर्लान र सफल हाेलान तर शेर ब.र आरजुकाे खुन चुसेर माेटाएका सु.प.का अटिण्णाहरु अब कहाँ जालान ???
यो पटकको निर्वाचन जनतालाई खै लागेको महसुस भएको छैन । तर चुनाव लागेको छ त केवल सोसल मिडिया VS सोसल मिडियालाई :Facebook,Tiktok,Youtube मा पत्रकार र सञ्चारकर्मी साथीहरुलाई गज्जब लागेको देख्छु । जनतामा खासै उत्साह देखिन के रहेछ कारण ?
मिडिया VS मिडिया ।। ओली मिडिया Vs बालेन मिडिया ।
रहेनन पत्रकार दिनेश सिटौला !!
तपाईंको अभावले पत्रकारिता मात्र होइन, सत्य बोल्ने हिम्मत राख्ने एक पुस्ता टुहुरो भएको छ।
शब्दमा होइन, कर्ममा बाँचेको जीवनका लागि सलाम। 🙏
हार्दिक श्रद्धाञ्जली।
शोकसन्तप्त परिवार, सहकर्मी र साथीहरूमा गहिरो समवेदना।
अलबिदा !!
तपाईँलाई कसैले तिमीलाई Iphone फ्रीमा दिन्छु— पूरानो मोडेलको Iphone 5 लिन्छौ कि लेटेष्ट IPHONE 17 मोडेल? भनेर सोध्यो भने कुन लिनुहुन्छ?
राजनीतिमा पनि लेटेष्ट मोडेल लिने कि पूरानो मोडेल भनेर सोध्यो भने के लिनुहुन्छ?
बहस कांग्रेस र एमालेबीच होस्—देश यो हालतमा पुग्नुमा को बढी दोषी हो भन्ने प्रश्नमा।
बालेनहरू देश प्रति जिम्मेवारी र जनताप्रति जवाफदेही हुन् ।
हेक्का रहोस्: केपी ओली सत्ता चलाइरहेका थिए, गगन थापा सरकार कसरी चलाउने भन्ने निर्देशन दिने उच्चस्तरीय राजनीतिक संयन्त्रमा थिए।
Sacar भन्छन्—
“सबै कुरा हेरिसकेपछि, र एकपटक मौका दिँदा पनि यदि बालेन असक्षम सावित भए, अन्तिम विकल्पका रूपमा साकार राजनीतिमा आउनेछन्। त्यसपछि नेपाललाई पूरै उथलपुथल पारिदिने सोच राख्नुहोस्।”
गोली पहिला चलेको हो त्यसपछी सिंह दरबार जलेको हो।बच्चाहरु पहिला ढलेका हुन त्यसपछी संरचना बलेका हुन।।
होकि होइन ल हेरुम होइन भन्ने कती रैछन...
#शुभरात्री 🙏
@highlight#BuildingTheFutureofNepal🇳🇵🇳🇵
"आज प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्ने अन्तिम दिन ।
आसन्न प्रतिनिधि सभाको निर्वाचनमा म डडेलधुरा बाट उम्मेदवारी नदिने निर्णय गरेको छु।
यो निर्णय सजिलो थिएन, तर यस यात्रामा मलाई अपार माया, हौसला र विश्वास दिनु हुने सम्पूर्ण शुभचिन्तकहरूप्रति म हृदयदेखि नै आभारी छु।🙏"धन्यवाद।
तिमेरले त्यत्रो जे मन लाग्छ त्यो गरिरहदा चुपचापै थियौ त । आफ्नो काम गरेर यसो समाचार हेरेर सकेछन देश भनेर बसेकै हो ।
जाबो सामाजिक संजाल Band गर्दा यत्रो बबण्डर भयो । GENZ लाई छोयौ मात्र भने के होला सोच है ।
तिमेरको युवा संघले अखिल अखिलले वाईसियल कुटेर गुरर् भाग्या जस्तो हैन ।
केहि कार्यकर्ता टाईप झोलेहरु सबै सामसुम भएसि GEN-Z लाई तह लगाउने हो भनेर जुरमुराउंदै रछन् ।
GEN-Z भनेको केहि ब्यक्ति हैन उमेर समुह हो त्यो उमेर समुहको संख्या कति छ Demography मा हेर्नु पहिला । अनि त्यसपछि त्यसमा हामी GEN Y पनि जोड्नु । एकको बद्ला १० होला है झोलेज् फेरि ।
केहि कार्यकर्ता टाईप झोलेहरु सबै सामसुम भएसि GEN-Z लाई तह लगाउने हो भनेर जुरमुराउंदै रछन् ।
GEN-Z भनेको केहि ब्यक्ति हैन उमेर समुह हो त्यो उमेर समुहको संख्या कति छ Demography मा हेर्नु पहिला । अनि त्यसपछि त्यसमा हामी GEN Y पनि जोड्नु । एकको बद्ला १० होला है झोलेज् फेरि ।