Spoke to Prime Minister Balendra Shah and conveyed condolences on the loss of lives due to the floods in Nepal. The people of India stand in solidarity with their sisters and brothers in Nepal at this difficult time.
India is ready to provide all possible humanitarian assistance to Nepal. Our teams are coordinating closely on rescue and relief efforts.
@PM_nepal_@ShahBalen
Probabilities of Team Finishing in Top 4 in ICC Cricket World Cup League 2🚨
Top 4 teams of League 2 will directly qualify for ICC WC 2027 Qualifier while bottom 4 teams will relegate to Qualifier Play Off where Top 4 team will again qualify for WC Qualifier.
#Nepal#Cricket
बर्षौ देखि बसेका सुकुम्बासीहरु २ दिनमै ठाउँ छोडेर हिडे । कुनै आन्दोलन, ढुङ्गामुढा भएन । प्रहरीले लाठी चार्ज गर्नु परेन । प्रहरीले उल्टो समान सार्न सहयोग गरे, त्यहाँका मान्छेलाई सम्झाए । बालबालिका, अशक्तलाई गाडीमा हालेर सुरक्षित ठाउँमा लगे । नियत सफा भए एकदमै अप्ठ्यारो भनिएको समस्या पनि सजिलै समाधान हुने रहेछ । धन्यवाद सरकार I
Facebook is set to host a local data centre in NEPAL within weeks, cutting international bandwidth costs by up to 25% & easing pressure on internet infrastructure. Meta will cover all operating & hosting costs, Google, Amazon & other tech giants are considering similar moves.
“तपाईंहरुले Balen ले देश बेच्छ भनेर कुप्रचार गर्नु भयो।तर शेरबहादुर देउवा, केपि ओलि, र प्रचण्डहरुले कमिसन खाएर दिपक भट्ट र सुलभ अग्रवालहरु जस्तालाई किस्ताबन्दीमा बेच्दै आएको देश बालेनले फिर्ता लिदैछन्।"
८ मन्त्रालय र ७०१ दरबन्दी कटौती हुने, वार्षिक ४८ करोड भन्दा बढी बचत हुने।
भागबण्डा मिलाउन कोठाकोठामा मन्त्रालय खोलेर देशको ढुकुटी दोहन गर्थे, अहिले बन्द भयो।
गज्जब निर्माण।
कुरा यस्तो आयो ..
भोलिदेखि कर्मचारीहरू१०बजेदेखि५बजेसम्म कटिबद्ध गर्नुपर्ने छ,खाजाको नाममा समेत कार्यालयमा काम रोक्न पाइनेछैन,सिप्टवाईजमा खाजा समय मिलाउनु पर्नेछ।
कुनै कर्मचारीले ल्याङ्गलुङ्ग गरे सिधै राष्ट्रिय सतर्कता केन्द्रमा सम्पर्क हुनेछ।सिधै निलम्बन सम्म गरिनेछ ।
#बालेनसरकार
काठमाडौं घर वाला हरु ले सरकारको बिरोधमा आन्दोलन गर्न जाने जो कोहिलाई कोठा बाट हटाउने बताएको छ।
एती चेतनशील चै भए जनता कांग्रेस एमाले ले अजै मुर्गा ठानेको छ।
अर्थ मन्त्रालयको निर्देशन । अब कपडा किन्दा होस कि ,खाद्ययन्न , सियो जे किन्दा पनि बिल माग्नुस नदिए ।झगडा नगर्नुस । PAN number अर्थ मन्त्रालयको email or messenger मा पठाउनुस कार्वाहि हुन्छ । गज्जब निर्णय ।
एउटा नेपाल थियो, मन्त्रीहरु नियुक्त भएको भोलीदेखि नै रिबन काट्न, माला भिर्न र प्रमुख अतिथि हुन हिंड्थे ।
एक नेपाल छ, मन्त्रीमण्डल गठन भएको भोलीपल्ट नै शासकीय स्वरूप सुधारका सय कामका योजना खोजीखोजी पढिंदैछ ।
आशा पलाएको छ । keep the spirit on !!✌️🙂
The government plans to remove party-affiliated student organizations (दलीय विद्यार्थी संगठन) from schools and universities within 60 days.
A much-needed step to keep education free from political influence.
#nonextquestion
New Government Plan: नेपाल सरकारले कक्षा ५ सम्मका विद्यार्थीहरूलाई आन्तरिक परीक्षा लिने कार्य आगामी शैक्षिक सत्रदेखि बन्द गर्ने तयारी गरेको छ भने उनीहरूलाई मनोवैज्ञनिक असर र दवाव नपर्ने खालको मूल्याइन प्रणालीबारे विकल्प तयार गर्ने पनि भनेको छ! #News
New Government Plan: नेपाल सरकारले फाइल कुन टेबुलमा कति समय बस्यो भन्ने ट्रयाकिङ गर्ने र तोकिएको समय नाघेमा माथिल्लो अधिकारीलाई 'अलर्ट' जाने प्रणालीको उपयोग विद्यमान एकीकृत कार्यालय व्यवस्थापन प्रणालीमा ३० दिनभित्र गर्ने तयारी गरेको छ! #News