@abdusmiya बौद्धिक हुनु राम्रो कुरा हो तर बौद्धिक छु भनेर भ्रममा पर्नु चाहि नराम्रो हो । एमाले केहि एउटा विचार हो । समयसगै नयाँ विचारको जन्म हुन्छ अनि पुरानो विचार मर्दै जान्छ । तर कसैले मेरो विचार मात्र ठिक छ भन्छ भने त्यो अहङ्कार मात्र हो ।
@tikaramyatri होइन यो पटक बालेनले जित्यो भने केपि वलि राची जानु पर्ने पक्का छ जितेन भने चाहि केपिले हिटलर भन्दा माथिको व्यक्तित्व निर्माण गर्छन । यसमा कुनै दुईमत छैन ।
के मदन भण्डारीको साच्चै हत्या भयकै हो त ? विस्तृत जानकारीको लागि यो भिडियो हेर्नुहोस अनि शेयर पनि गर्नुहोस्।
१.https://t.co/kDoEpdPXRM
२.https://t.co/gGwpWWVglr