पृथ्वीनारायण शाहले एकीकरण नगरीदिएको भए, झापालीहरु पश्चिम बङ्गाली हुन्थे। मोरङतिरका बिहारी हुन्थे। गोर्खाली र रोल्पाली युपीका भैया हुन्थे। डडेल्धुरा र बैतडीका बाबुसाहेबहरु उत्तराखण्डका पुजारी हुन्थे। पृथ्वीनारायण शाहले विखण्डित राज्य एकीकरण गरेर इतिहाँस माथि अन्याय गर्दिएकै हुन्।
कुनै गुनासो छैन तिमी संग ,जिन्दगी जिउनुस आफ्नो तरिकाले तर जिन्दगीको संघर्समा साथ दिनेलाइ कहिल्यै नबिर्सनुस किनकी गन्तव्यमा पुगेसी बधाइ दिने त अनेक आइपुग्छ्न😊!
मेरा समस्या सगरमाथा
तिम्रा त नाथे तिल हुन
मेरा समस्या चट्याङ्ग
तिम्रा त जाबा झिलमिल हुन
मेरो जिन्दगी ब्ल्याक होल
तिम्रा त सानातिना मोजाका प्वाल हुन
मेरो अवस्था त लहरे खोकी
तिम्रा त जाबा थुक र्याल हुन....
महाकबी लक्ष्मी प्रसाद देवकोटा❣️