छ’ र ‘देखिन्छ’ मा के फरक छ ? भट्टचनले विष्टलाई सोधे । ‘देखिन्छ’ भन्दा त्योबेला त्यस्तो देखिन्थ्यो, हामीलाई के थाहा त भन्न सकिन्छ । अहिले यस्तो देखियो भनेर उम्कन सकिन्छ भनेर सुझाए ।
https://t.co/Hq1ZzvQw8m
म त यसलाई शान्ति सम्झौता होइन, अशान्ति सम्झौता भन्छु । उहाँहरुले त शान्तिको ढोका बनाउने भन्नु हुन्थ्यो, तर उच्चारण गलत भएको रहेछ, उहाँहरुले धोका भन्नु भएको रहेछ । https://t.co/4GT78bIWoM
निम्तोः साउन २९, मङ्गलबार, १० बजे । त्रिभुवन विश्वविद्यालय, स्मृति भवन
"आत्मसम्मान र सामाजिक न्यायको राजनीतिः उदाउँदा परिवर्तनका संवाहकहरूको आवाज"
वक्ताहरुः
रक्षाराम हरिजन
डा. रमेश सुनाम
सरिता परियार
सोना खातिक
डा. बिन्दा पाण्डे
सिता पौडेल
सुबिना श्रेष्ठ
उमा चक्रवर्ती
डा. उषा झा
Get an unique insight into indigenous peoples' situation in more than 50 countries and 13 international processes - Download The Indigenous World 2018 for free in English here https://t.co/vDNrwQT1Kz
And in Spanish here https://t.co/lz5vzUNikZ #IndigenousWorld#IndigenousPeoples