विचार–
जबसम्म कुव्यवस्था र गलत प्रवृत्ति छ भनेर स्वीकारिन्न, तबसम्म रूपान्तरण, न्याय र समृद्धिको आशा गर्नु बेकार हुन जान्छ। अबको चुनावबाट पुराना वा नयाँ पार्टी संसद्मा र सरकारमा जो आए पनि, जनताले वास्तविक देख्ने, भोग्ने र महसुस गर्ने खालको रूपान्तरण, न्याय, सुशासन र समृद्धि चाहन्छन्।
https://t.co/lcsZwnzXRq
Happy to share our new article on climate change-induced migration, climate policy and adaptation plans. @Dipak_bk9#Migration#adaptation#policy https://t.co/MKpr60A6AD
दलितको ‘होमोसेकर’ नियति
रमेश सुनाम लेख्छन्– न्याय माग्दा दलित समुदायले सधैं अपमान र घृणा मात्रै सहनुपर्ने स्थिति कहिले अन्त्य गर्ने ?
https://t.co/OtFzUBqowf
@GaunleShiva@manishachamlag1 राम्रो लेख तर अधिकांस नेपाली मालिकले आफ्नै नेपाली cook लाई शोषण गर्दै फैलेका restaurants को गुनगान मात्रै गाउदा सत्यमाथि अन्याय हुन जाला कि ?
Nepali restaurant कसरी बढे अनि cook ले कति तलब पाउछन् त्यो पनि लेख्नु होला अर्को लेखमा I
Our @AgrarianChange editors' website is pleased to publish @frasersugden review of @ramesh_sunam's book, "Transnational Labour Migration, Livelihoods and Agrarian Change in Nepal: The Remittance Village". For details please check: https://t.co/dDmSLjFMdT