राजनीतिक दललाई शत्रु मानेर आपसमा लड्नु भ्रम मात्र हो। असली शत्रु त गरिबी हो, यो कहिले बुझ्ने?
सरकारले बजेट अभावमा खोलाको किनारैकिनार सडक बनाउनुपर्ने बाध्यता, त्यहीँ रोजगारी, व्यापार र बस्ती बसाउनुपर्ने हाम्रो विपन्नता!!
Former PM Sharma KP Oli says, "सरकारी कोषलाई राहत चाहिएको होइन, राहत पीडितलाई चाहिएको हो। त्यसकारण हामी पहिले पीडितकहाँ राहत पुऱ्याउँछौँ। हामीले सरकारी कोषमा जम्मै गर्दैनौँ भनेर पनि भनेका छैनौँ। सरकारी कोषमा जम्मै गर्दैनौँ होइन..अहिले लगेर सरकारी कोषमा जम्मा गरिदियो, त्यो जम्मा भएर बस्छ, पीडितले पाउँदैन।"
glossophobia:
It is performance anxiety where someone becomes excessively nervous about speaking before an audience. For a PM, it can be particularly problematic because public communication is part of the job, during disasters, national emergencies, or major political event.
glossophobia:
It is performance anxiety where someone becomes excessively nervous about speaking before an audience. For a PM, it can be particularly problematic because public communication is part of the job, during disasters, national emergencies, or major political event.
@UshaRajak@DrPrakriti_G यिनलाई के थाहा, हामी गाउँघरमा कुकुर–बिरालालाई मान्छेले खाने खानेकुरा नै खुवाउँछौँ भनेर… Dog food रे!
काम राम्रो हो, तर यथार्थ भने अलि बेग्लै छ…
@Nepalipost मानिसले आफ्नो मानसिक क्षमताले देखेको र बुझेकोभन्दा पर सोच्न सक्दैन। आन्दोलनमा बोतलमा पानी बोकेर बाड्नेले हदै सोचो “नजिकैसम्म ट्यांकर ल्याउन पाए हुन्थ्यो” भनेर सोच्न सक्छ। तर आन्दोलन किन भईरहेछ, मानिस किन आक्रोशित छन्, उनीहरूको पीडा र सरकारसँगको अपेक्षा के हो, त्यो बुझ्न सक्दैन !
मानिसले आफ्नो मानसिक क्षमताले देखेको र बुझेकोभन्दा पर सोच्न सक्दैन। आन्दोलनमा बोतलमा पानी बोकेर बाड्नेले हदै सोचो “नजिकैसम्म पाइप पुर्याउन पाए हुन्थ्यो” भनेर सोच्न सक्छ।
तर आन्दोलन किन भईरहेछ, मानिस किन आक्रोशित छन्, उनीहरूको पीडा र सरकारसँगको अपेक्षा के हो, त्यो बुझ्न सक्दैन !
@ekantipur_com@ourjaya António Guterres stood in Nepal’s Himalayas years ago and warned the world about the climate crisis, yet hardly anyone noticed. I appreciate the effort, especially when leaders of superpowers like Trump have openly dismissed climate change as a “hoax.”
@sajhachautari Management of Dead Bodies after Disasters: A Field Manual for First Responders,” 2nd (revised) edition, 2016 पढ्नुहोला @soodarshan प्रोटोकल WHO कै हो
@BiswakarmaNeem@hamrorabi@ShahBalen प्रधानमन्त्री त राज्यको आधिकारिक सुचना आफ्नो प्राईभेट हान्डलबाट सेयर गर्दै पैसा कमाउदा यी त भुराभुरी हुन्…. कारवाही त पहिले प्रमबाट हुन पर्यो…