A pleasure to meet FM Shisir Khanal #Nepal and his delegation today. @shisir
A detailed discussion on our unique partnership, including on development cooperation, connectivity, energy, especially hydropower development, education, health, capacity building, digital, culture and sports.
Reiterated India’s commitment to work with Nepal for mutual progress, prosperity & well-being of our peoples.
#NeighbourhoodFirst
🇮🇳🇳🇵
It was wonderful to meet with India’s External Affairs Minister, @DrSJaishankar, in New Delhi today. We held a constructive dialogue on strengthening Nepal–India relations, focusing on our development partnership, and multifaceted engagements.
त्यो भैरहवा र नख्खुको कालकोठरी, यो दिल्लीको भब्य स्वागत !!💐
रबि, तिमीले के मात्र देखेनौ के मात्र भोगेनौ, ति काला दिन सम्झिदा र आजको यो सम्मान देख्दा आखा रसायो ।🥲
🇳🇵💪 @hamrorabi 🫡❤️
😎
मा.अ.आयोगले ‘दोषि देखिए कारवाही गर्नु’ किन भनेहोला?उ अफूले गरेको अनुसन्धानको अर्थ के त? उसैले "यस्तो कसुर गरेको हुँदा यस्तो यस्तो कारबाही गर्नु" भन्नु पर्ने होइन ?
अर्थात् आयोगलाई नै कसले के कसुर गरेको हो भन्ने थाह रहेन छ त. मान्छेलाई जथाभावी डामेर यो कस्तो सिफारिस गरेको होला?
पत्रकारको पास बोकेर हिंड्ने किशोर श्रेष्ठ भन्ने शृषा कार्किको हत्यारालाइ जति पनि पत्रकारले धुन खोजेको छौ नि तंहरूपनि हत्याराको मतियार हौ । तिमिहरूको घरमा पनि छोरी चेली होलान् नै । तिनलाइ चैं यि र यस्ता पत्रकारको खोल ओढेका हरूबाट बचाओ । सक्दैनौ घाँस खाओ । https://t.co/qMrZKs7J63
@kpdhungana ए साथी!
transaction period मा यस्तै हो!
अलि अलि सास्ती भोग्नुपर्छ के!
हामी नेपाली सबैले त्यस्तै भोगेर हुर्केको हो के!
किन रोको धेरै!
डलर बन्द भाकोझोक!
राजधानी दैनिकलाई प्रेस काउन्सिल नेपालको कडा चेतावनी!
जगदीश खरेल बारेको समाचार तथ्यहिन आधारहिन र झुट रहेको काउन्सिलको अनुगमनबाट पुष्टि । बाकीँ काउन्सिलको पत्रमा...।
अब कारबाहीको पर्खाइ...
वैध आयात–निर्यात तथा खुला प्रतिस्पर्धाले नेपालमै सुपथ मूल्यमा खरिद–बिक्री गर्ने दिन छिट्टै आउनेछ । स्मगलिङ पूर्ण नियन्त्रण भएको दुई–चार वर्षमै तराईका सबै ठूला शहरहरू तीन करोड नेपालीको व्यस्त बजार बन्नेछन् । विशेष गरी वीरगञ्जको पुरानो ख्याति फर्किनेछ, तथा बिर्तामोड, दमक, विराटनगर, भैरहवा, बुटवल र नेपालगञ्जजस्ता पूर्वाधारयुक्त शहरहरू सम्पूर्ण रूपमा आकर्षक तथा विकसित बजार बन्न सक्नेछन् । अन्तर्राष्ट्रिय उपभोक्ता वस्तुहरू पनि प्रशस्त पाइने नेपालको तराई भारतीयहरूको समेत ट्रेड सेन्टर हुनेछ । नेपालीले नेपाली बन्न र नेपाल बनाउन सिक्नुपर्यो । सरकारले जे गरेको छ, ठीक छ जस्तो लाग्दछ ।
भीम उपाध्याय (@upadhyayabhim ) लेख्नुहुन्छ :
“दुईतिहाइ बहुमत पाएको सरकारलाई पनि ‘आजै राजीनामा दे’, ‘अहिले नै राजीनामा दे’, ‘मैले जतिबेला बोलाउँछु, सबै काम छाडेर आइहाल्’ भन्नुको अर्थ यो संसदीय व्यवस्थाको अब काम छैन भनेको होइन त?
संसदमा बिना मुद्दा हंगामा गर्ने, विधेयक पास हुन नदिने दाउ खेल्दै सरकारलाई लंगडी मात्र लगाउने प्रयास गरेपछि सरकारले अध्यादेश नल्याएर कसरी काम गर्ने? विपक्षीले जे–जे भन्छ, सोही अनुसार सरकार चलाउने हो र?
जनताले विपक्षीलाई ५ वर्ष पर्ख, चुनाव जितेर आ भनेर पठाएको हो कि सरकारलाई काम गर्न नदे भनेर? यदि हाम्रो व्यवस्थाको यस्तो कुरूप परम्परा हो भने अब यसलाई बदल्नै पर्छ।”
@ShahBalen@SwarnimWagle@upadhyayabhim@hamrorabi