पाटिका मान्छे कार्यकर्तालाई रबि कहिले पनि मन पर्दैन । बिलासि जिबन बिताएका मान्छेहरूलाई रबि मन पर्दैन । याहा त पैसा घरमा थुपार्ने आम नेपाली गरिबी भाेका तिर्खा साेजा साजा जनता काे पसिना चुस्ने भष्टाहरुलाई कहिले पनि रबि मनै पर्दैन। अनि कसरी रबि ठिक हुन्छ त।
अब के हुन्छ किशोर लाई???
जीबि राईको भनेर प्रचार गरियको ईमेल किशोर श्रेष्टले नै नक्कलि बनाएर न्युज स्टन्ट गरेको पाईयो - एक छिनको लागी ईमेल आई डि बनाएर डिलिट गरेको देखियो
—✍️ माईक्रोसफ्ट ईन्जीनियर Tanka Dahal
तमाम आरोपहरु गलत साबित भएपछी कांग्रेस,एमाले, माओबादी,गगन थापा,कैलाश सिरोहिया र रामेश्वर थापाहरुको ग्याङ्ग अर्को प्रोपगण्डा सुरु गरेछ I
रबि लामिछाने तिमीहरुले गुलाम बनाएको नेपाल देश र नेपाली जनताको भबिष्यलाइ "स्वतन्त्र" गर्न राजनीतिमा आएको व्यक्ति हो I फरक राजनीति गर्नेगरु सधै जेल जान तैयार हुन्छन I जहाँ आज रबि लामिछाने पनी छन र हामी उनका लाखौ शुभेक्षुक र समर्थक पनी उनीसंगै तैयार छौ I
उसलाइ तिनीहरुले जहाँ राख उसले लाखौ रबि लामिछाने हरु जन्माई सकेको छ I
कायर राज्यसत्ता,भ्रस्ट र तिनका मतियारहरुले याद राखुन "यदि रबि लामिछाने लाइ जेल थुन्यौ भने मण्डेला बन्नेछ,जेलमा थुनेनौ भने खुमेइनि" बन्नेछ I तिमीहरुको सर्बनास अकाट्य र अपरिबर्तनिय हो I
#im_with_rabi_lamichhane
#im_with_RSP
@hamrorabi@party_swatantra
प्रधानमन्त्री केपी ओली प्रमुख अतिथि र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा विशेष अतिथि हुन आइपुगेका छन्, गौरापर्वको सन्दर्भ छ। तर दर्शकदृघाबाट स्वागतको सट्टा अपमानको वर्षा भैरहेको छ।
कसले सिकायो होला? कसले दिक्षित गर्यो होला? किन सम्मान गर्न आयोजित कार्यक्रममा अपमान गरिन्छ होला?😒
रवि लामिछाने ले सहकारी ठगेका हुन भने त जेल जानू पर्छ यदि प्रमाण हजूर कमेन्ट गर्नेले देखाउन सक्नु भएन भने त जेल रवि होइन तपाई जाने हो। प्रमाण पेस गरेर रवि लाइ जेल हाल्नुस यदि छैन् भने भुक्नु हुन्छ भने त जेल तपाई जानू पर्छ। कसैको चरित्र हत्*या गर्नू अगि प्रमाण त दिनू पर्छ होइन र!