विकासको बाधकहरुमा हिन्दु धर्म पनि एक हो भन्दा कोकोहोलो मच्चाउन आवश्यक छैन। मानव सव्यताकै कलन्क छुवाछुत प्रथालाइ प्रसय दिने धर्म कसरी अग्रगामी हुन सक्छ ? अर्को कुरा उनले कुनै अ्मुक धर्मको पनि प्रचार गरेका छैनन। धर्मलाइ अफिम मान्ने सिद्धान्तका हिमयतिले धर्म नमानु स्वभाविक।
@nomadicsuraj@JnVaG6fyeyr4bjt@Nirmaladhakal44 कुन खाले तर्क हो यो? एउटा सोझी युवतीलाई नियोजित रुपले यौन दुर्व्यवहार गर्ने नरपशुहरुको पक्षमा बोल्ने व्यक्ति पक्कै पनि मानसिक रोगको सिकार भएको हुनुपर्छ 😇😇
अग्घाेरै अद्यादेशप्रेमी ओलीतन्त्रका अर्थमन्त्री मिस्टर बि.पाैडेलद्वारा प्रस्तुत बजेटमा त गाँठ्ठे,जूनलाई सुन बनाएर प्रत्येक घरलाई एक-एकवटा जून टक्रयाइने छ भन्नुबाहेक केही दिन बाँकी राखिएन।अबकाे चटके नारा "स्वर्गतुल्य नेपाल,मखेलेल नेपाली" हुने हाेला।चटककान्तले क्या ल्याउँछ बा पारा!
विश्वासको मत लिन मन नलागे प्रमले राजिनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो
नेतागण,के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो?जानेर गरेको हो।
गनगन गरेर नबसौं।सुझबुझ पुर्याउँ र
यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलिलाई बिदा गरौं,महाअभियोग लगाएर रापलाई बिदा गरौं।
ओलीलाई आजै विदाइ गर्नुपर्ने प्रमुख कारण:१. कोरोना नियन्त्रणमा पूर्ण असफल रहेको;२.संविधान विपरित संसद बिघटन गरेर र २/३नजिकको बहुमत खेर फालेर देशलाई अस्थीरतामा धकेलेको;३.संवैधानिक अंग लगायत राज्यका सबै अंग कब्जा गरेर लोकतन्त्र धरापमा पारेको;४.खोप/औषधि खरिदमा समेत भ्रष्टाचार गरेको!
पहुच नहुनेहरुका लागि काठमाडौंका कुनै अस्पतालमा जनरल देखि कुनै पनि बेड खाँली छैनन्।अन्य सहरका हस्पिटलमा अक्सिजन अभावले बिरामीहरु छट्पटाईरहेछन्। सरकारमा रहेकाहरु सत्ता टिकाउने खेल बाहेक तिमीहरुले के गरीरहेछौं यो महामारीमा? उपचार अभावमा छटपटिरहेका आत्माले पोल्नेछ तिमीहरुलाई।
ए, कम्युनिष्ट सरकार!
स्वास्थ्य संकटकाल घोषणा गर। अब कोरोनावाहेक कोही विपक्षी छैनन्। सबैलाई मित्र घोषणा गरेर महामारीमा हातेमालो गर्न आह्वान गर। राज्यको प्रणालीले काम गर्ने सिमा सकियो। अब अर्को संकट खाद्यान्नको 'सप्लाई चेन'मा आउनेछ। यसको प्रबन्धमा लाग। मान्छेलाई भोक र रोगबाट बचाउ।
मेरो भनाई।
'जनातामाझ उत्पात विकास भएको भनेर दाबी गरिएको छ, तर काम त्यसरी भएकै छैन । त्यही भएर पनि तयारी नसकिएको वा काम नभएकै किन नहोस् उद्घाटन र शिलान्यास गरेर ‘न्युज साइकल’मा रहिरहने प्रयास हुँदैछ।'
https://t.co/ZKpxK9MIn1