दुइ देशको दुई थरि नागरिक ता र दुइ पासपोर्ट राख्ने र लकर मा गोलि राख्ने, करोडौंको डलर सुन सेटिङ गर्नेलाई पुरुस्कार दिने सरकारले सटिफिकेटको समस्या देखाउदै CIB लगाउने अनि चोख्याउने काम अलि हजम भयन नि!
ज्यानमारा, जिउँदै भटटामा पोल्ने, सुराकीको नाममा यात्रुबाहक गाडी उड्ने , किरिया पुत्री चुट्ने, सरकारि जग्गा भोजन गर्ने , नक्कली शरणार्थी बन्ने, बनाउने देशमा सुन तस्कर के ठुलो अपराध होर? बरु भन्सारबाट दुई किलो बिना भन्सार चिनी ल्याउने अपराधी हुन सक्छन् ? होशियार !!!
देशको अस्तब्यस्त अवस्थाको फाइदा लिने र ठुलो कुरा , चर्का कुरा गरेर आफू राम्रो बनाउने मान्छेले आम्दानीको स्रोत (देखाउन नपर्ने) बिनाको धन प्रयोग गर्छन् ।
लक्षित कर उठेन भने अर्थमन्त्रीज्यू अर्को वर्ष तपाईँले सासमा पनि कर लगाउनुहुन्छ || Suman Shrestha ||
पूरा भिडिओ हेर्न युट्युब लिङ्कमा जानुहोस्
https://t.co/gGCi9nXhKr
लक्षित कर उठेन भने अर्थमन्त्रीज्यू अर्को वर्ष तपाईँले सासमा पनि कर लगाउनुहुन्छ || Suman Shrestha ||
पूरा भिडिओ हेर्न युट्युब लिङ्कमा जानुहोस्
https://t.co/gGCi9nXhKr
सङियताबाट सृजित प्रदेश सम्रचना र सबै समानुपातिक प्रणाली अत्यगरी" प्रत्यक्ष कार्यकारी प्र.म.चुनाब गर्ने र दल बाहेककाबाट मन्त्री चुन्ने" अबको राजनीतिको उत्तम विकल्प हो।