तिन्कर
नेपालको सुदूरपश्चिम प्रदेश दार्चुला जिल्ला ब्यास गा.पा ,वार्ड न.१ मा अवस्थित तिन्कर गाउँ प्राकृतिक सौन्दर्य, दुर्गमता र ऐतिहासिक महत्वले भरिपूर्ण क्षेत्र हो।
#जय_देश#जय_महाकाली
https://t.co/LdRjJOTTIf
२ वर्ष अगाडि पनि निक्कै उत्साहका साथ भोट हाल्यौं।
अब बलियो नियम, कानुन र पद्धति बन्छ भन्ने आशा थियो।
तर जनताको गलत चयनका कारण आँखाका नयन रसाए।
कलिला मुना दुना मा विसर्जन गर्यौं।
अझै पनि त्यही पार्टी–पद्धतिको छायाँ पछ्याउने हो भने भोलि देश बनेन भन्न मिल्दैन।
#निर्वाचन_२०८२
I'm just watching the Pakistan and Sri Lanka cricket match due to the old history and my emotional attachment to them. At the current time, the game is just a memory, but one day we will all move on from their games.
#CricketFever#PakvsUSA#t20
आज मजदुर दिवस मनाई रहदा नारा जुनसुकै हुन यस्तो महङ्गीमा घर परिवार पाल्न सक्ने सम्म को ज्याला सरकारले उपलब्ध गराउन सके मजदुर निक्कै नि खुशी हुने थिए कि...🤔
#LaborDay2024
आज बिदेशी राजा आउँदा देशमा सार्वजनिक बिदा दिए...🤔 ? आखिर् राजा लाई मान्नै पर्यो उति बेला रहरले फालियो अब बाध्यताले सम्मान गर्ने पर्यो कतै राजा दाइने भए भने भिख पो मिलिहाल्छ कि भनेर होला नि...
#कतारका_राजा_आउने_दिनको_बिदा#लोकतन्त्र_दिवस_२०८१
देशमा रोजगारी त दिन सकेनौं अब बिदेशीदा समेत ऋण लिएको पैसाले तिमीहरूलाई पाल्नु पर्ने ,बिदेशमा रगत पसिना बगाएको पैसाले पुगेन...?
#tax_for_foreign_employment1%
हामी भोट हाल्न र कर तिर्नलाई मात्र नेपाली हौं भन्नुपर्ने अवस्था आएको छ, देशको नागरिक भैसके पश्चात् राज्यको नि कुनै जिम्मेवारी हुन्छ कि नाइँ ...?
@PM_nepal_@cmprachanda
इतिहासको पानामा नयाँ नाम लेखिएको छ, जनताका दिन फेरिएलान त...🤔? १७ पटकको नाटकीय हार ��ाई ठेगान लगाएर आज पहिलो प्रयासमै मुलुकको तेस्रो नयाँ मुहारको रूपमा रास्ट्रपतिमा निर्वाचित हुन सफल भएकोमा माननीय रामचन्द्र पौडेल ज्यु लाई बधाई । राम बनेर काम गर्नु, नत्र हनुमान बनाउन बेर लगाउदैनन।