@Prad1Lamichhane हावा र खराने आन्दोल लाई कुनै मान्याता दिइदैन ।जनता बाटै निर्वाचित सांसद ले संसद बाट चुनेको प्रधानमन्त्री दुवै को बाटो एक हो । कुनै नागरिक सरकार आएको हैन , भ्रम पाल्नु र छर्नु आवास्यक छैन । ..र रह्यो भरौटे हरु जसको सत्ता उसकै भत्ता यो अनुकुल को नियम हो जस से पनि प्रसोग गर्छन् ।
राष्टिय स्वातन्त्रा पार्टी लाई सबै नेपाली ले जिताएर नेपाल लाई स्वार्ग नै किन नबानाईयोस् तर वालेन र रबि लाई कहिल्यै प्रधानमन्त्री स्वीकार्दिन ।
यी दुबै पात्र रहस्यमय छन् र रहस्यमय नै रहने छन् ।
यी दुबै पात्र को अघिपछी लाग्ने हरु गुम्ह्रामा पर्ने हरु हुन् एक दिन चेत खान्छन् ।✊
@cooolsunil16 यो महीना समस्सा भयो आर्को महिना मिलाउला भन्न पाईने की नपाईने ? यस्ता कुरा हरु घर धनी लाई नै फाईदा हो । अहिले को भन्दा घर भाडा घट्ने हैन बढ्छ । यस्ता कुराहरु व्यावहारिक छैन र हुदैन । घर को कर र मूल्य को हिसाब ले भाडादर ले आकास छुन्छ मार मा गरिब नै हो पर्ने ।
@dahalshivaji@chghimire मतगणाना पुरा भएर निर्वाचन आयोग ले परिणाम निकाले पछि सहि समय मा हार स्वीकार्यो । एक नेतृत्वा ले अन्तिम सम्म पर्खेर हार जीत स्वीकार्नु एकदमै सही मान्छु ।
हामी लाई भने हरेक कुरा को बहुत हतार हुन्छ ।
कल्पना नै नगरेको भारी बोकाएर पठाएको छ, पसिना त बग्छ नै । एक आर्का लाई दोष देखाएर पन्छिने ठाऊ पनि त छैन । नितीनिर्माण को भारी सही स्थान मा पुर्याएर कार्वनयन गर्न सजिलो छैन ।