एलिना चौहानको आवाजमा मेरो नयाँ गीत "तिमी बिना प्रियतम" रिलिज भएको छ। सुनेर हेरेर लाइक कमेन्ट तथा शेयर गरेर साथ दिनु हुन्छ भन्ने आशा र विश्वास लिएको छु।
https://t.co/LEGVBytWPP
बलात्कार भएको कुरा एक वर्षसम्म किन भनिन भनेर प्रश्न सोध्ने भेडाहरू हो, तेरो बाउले आमालाई कुटेको कुरा पनि दुई–चार वर्ष त लुकाएरै राख्छिन्। बोल्ने आँट आएको दिन बल्ल माइत गएर भन्छिन्। यति कुरा बुझ।
People across the country cried for jihadi Hadi. No one even turned to look at the innocent, poor Hindu youth who was beaten and burned to death by a gang of jihadis. The sound of Dipu Chandra Das’s family’s cries did not reach anyone’s ears.
Mr. Yunus, wearing a cap on his head, went to the jihadi’s funeral and wailed loudly. But he did not spend a single sentence on Dipu’s horrific murder.
When the news of Hindu killings in Bangladesh spread in foreign media, Yunus immediately ordered the police to arrest some criminals, even if only for show. The police rounded up ten people and displayed them as “arrested.”
Yunus knows very well that no one will follow up on what happens to those ten people. The criminals will be quietly released after being shown as innocent.
Has any Muslim ever been punished in this country for killing a Hindu?
We strongly condemn the brutal murder and burning of Dipu Chandra Das in Bangladesh. The international community must investigate this atrocity and take urgent action to protect vulnerable minorities.
This is an extreme act of terrorism and inhumanity.
#ProtectMinorities
The passing of Dharmendra Ji marks the end of an era in Indian cinema. He was an iconic film personality, a phenomenal actor who brought charm and depth to every role he played. The manner in which he played diverse roles struck a chord with countless people. Dharmendra Ji was equally admired for his simplicity, humility and warmth. In this sad hour, my thoughts are with his family, friends and innumerable fans. Om Shanti.
भारत माथिको हरेक आक्रमण विफल भएपछि पाकिस्तानले न्युक्लियर बैठक बोलाएको छ। जुन पाकिस्तानको समाप्तिको संकेत हो। बुलोचिस्तानले स्वतन्त्रताको घोषणा गरेको छ। इजरायल अमेरिका र स्वयं भारतको शुदर्शन चक्र न्युक्लियर न्युट्र्लाइज गर्न तम्तयार भएर बसेका छन्।।
दुनियाँ बिगार्ने तटस्थताले हो। कि पक्ष हुन्छ कि विपक्ष हुन्छ। निरपेक्ष ढोङ्ग हो। यो सबभन्दा भयानक सावित भएको छ र हुनेछ। गीतामा भनिएको छ तट्स्थ बस्नेहरू गलतको पक्षमा उभिएका हुन् भनेर बुझ्न पर्छ।
म सदैव युद्ध विरोधी हुँ। तर धर्म सोधेर मार्नु त अति हैन र? लाहोर र सियालकोटमा भर्खरै मिसाइल हमला पश्चात भारतीय सेना पहिलो पटक अपरेशन सिन्दूर अन्तरगत पाकिस्तानी भूमिमा प्रवेश।
भारत- पाकिस्तान बिच अहिले जारी भईरहेकाे युद्ध काे सन्दर्भमा नेपाल राज्यले तटस्थता, असंलग्न पराराष्ट्र नीति नै लिनुपर्छ। पब्लिक लेभलमा जसले जसको समर्थन गर्ने स्वतन्त्रता छ। पब्लिक लेभलकाे समर्थन कुटनैतिक मायने राख्दैन।
वैदेशिक राजगारीमा २ बर्ष अगाडि रुमेनिया पुगेको हुरी साइँलोको छोरो पवनले हामीले यत्तिको बोल्न पाएको नेपालमा गणतन्त्र आएर हो भनेर खुब कड्क्कियो भन्दै हुनुहुन्थ्यो धेरै पछि आज फोन गरेर हाम्रा #विचारीबा