यत्ति बुझ्नुस्
हरेक बिहान तपाई को नयाँ जीवन हो
हरेक बिहान तपाईको नयाँ सुरुवात हो
खुशी हुनुस्
निरास नहुनुस्
पिडा भुलेर मुस्कुराउने गर्नुस्
यति कुरा मनन् गर्नुस् कि
यहाँ त्यस्ता मान्छे पनि छन् ,जो हरेक रात
बिहान उठ्ने सपना देखेर निदाउनेहरु
सधैं को लागि निदाएका छन् ।
#शुभबिहानी