#पहिलो_कुरा 👉️धान फलाउन कृषि मन्त्रालयले मल दिन सकेन।
#दोस्रो_कुरा 👉️ भारतबाट किनेर ल्याएको चामल पकाउन उद्योग मन्त्रालयले ग्यास दिन सकेन।
कुरो यही होइन त ? @ShahBalen
दुई वर्षअघि उठाइएका धेरै प्रश्न र विषय आज पनि उत्तिकै सान्दर्भिक छन्। मनुषी यामीसँगको यो पोडकास्ट त्यसैको एउटा उदाहरण हो।
'अधुरो छ यो बाटो' Manushi Yami Bhattarai│MeroPodcast EP - 01 With Bibek Pokhrel │मानुषी यामि भट्टराई
https://t.co/AvOrvgzaPm
राजनीति र सामाजिक विषयमा आधारित एउटा टक शो सुरु गर्ने तयारीमा छु। कार्यक्रमका लागि उपयुक्त, आकर्षक र अर्थपूर्ण नाम के हुन सक्छ ? तपाईंका सुझावहरू कमेन्ट वा म्यासेजमा अपेक्षा गर्दछु।
@followers@highlight