लामो ब्रेक पछी प्रिय @JugalBhurtel दाजुको छोटो भावानुवाद ! @setopati
.....
र, साँच्चै भनुँ…
मसँग कुरा गरिरह्यौ भने
तिमी… हरेक मान्छेमा मलाई खोज्नेछौ,
तिमी मेरी नभएर पनि
हरेक क्षण… मेरी नै रहनेछौ
https://t.co/rmIoDvHT2O
@BidhataTravels कहिले नथाकिने
तिम्रा ती पर्खाइ,
अनि त्यो अविरल
आँशुमा...
मलाई सजिलै
पग्लन देऊ
तिम्रा ती कोमल
अञ्जुलिमा,
तिम्रै आँगनमा—
त्यही नेपाली माटोमा।
@Bhawy