पहिलेका न्यायाधीश इजलासमा मात्रै प्रश्न गर्थे, फैसला/आदेशबाट मात्रै बोल्थे। अहिले त श्रीमानले`तिम्रो दुईतिहाई बहुमतसँग डराउँदिन, फैसला/आदेशबाट ठीक पार्छु, महाभियोगसँग डराउँदिनँ´भनेर सडकमा भाषणै ठोक्न थालेछन्। न्यायाधीश पनि अदालत हड्ताली, पार्टीपिच्छेका, सत्तापक्ष/प्रतिपक्षका !?
विश्वनाथ उपाध्याय भन्नुहुन्थ्यो, `न्यायाधीश इजलासमा मात्रै प्रश्न गर्थे, फैसला/आदेशबाट मात्रै बोल्नुपर्छ।´ उहाँको फैसलाविरूद्ध त्यसबेलाको प्रमुख प्रतिपक्षी दल एमालेले सडक आन्दोलन गर्यो, उहाँको पुत्ला जलायो तर पनि मौनता तोड्नुभएन।
अवकाश भएको झण्डै आठ वर्षपछि राजा ज्ञानेन्द्र शाहको सक्रिय शासन कालमा उहाँको निवास पुग्नुभएका तत्कालीन एमाले महासचिव माधव नेपाललाई विनम्र स्वरमा भन्नुभएको थियोे, `तपाईंलाई मेरो सुझाव के काम ? मेरो पुत्ला जलाउनुस् न ।´ भलै नेपाल उपाध्याय अध्यक्ष रहेको ०४७ सालको संविधान सुझाव आयोगका सदस्य हुनुहुन्थ्यो।
विश्वनाथजीले आफैले मलाई हाँस्दै सुनाउनु भएको थियोे, यो प्रसंग । त्यस दिन कुराकानी नै नगरी फर्काएपछि नेपाल भोलिपल्ट फेरि वामदेव गौतमसहित ज्ञानेश्वर पुग्नुभएको थियो।
०५२ भदौ १२को संसद पुनःस्थापनाको मुद्दामा एमालेकाे विरोधपछि उहाँ साँच्चै आहत हुनुभएको थियोे तर उपाध्याय न कुनै सार्वजनिक मञ्चमा अमूक पार्टीविरूद्ध सार्वजनिक रूपमा बोल्नुभयो न त इजलासबाट देखाइदिन्छु भन्नुभयो । न त अदालत हडताल नै गर्नुभयो । अर्थात्, अरूले उहाँविरूद्ध जेसुकै गरे पनि उहाँले धर्म छाड्नु भएन। कारण, उहाँ नेपालमा कानूनी शासनको जग बसाल्न सबैभन्दा बढी योगदान भएकामध्ये एक हुनुहुन्थ्यो ।
विश्वनाथजीलाई फैसलाको कारण एमालेले पुत्ला जलाएको विषय यति बिझेको थियोे कि ०५९ मंसिरमा शेरबहादुर देउवाले संसद् विघटन गरेपछि सुरू भएको `शाही शासन´का बेला मसँग हास्दै भन्नुभएको थियोे, `अब त मान्लान् नि मेरो त्यो फैसला। तपाईंको द्विविधा पनि मेटियो होला नि अब !´
सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशमा अहिले देखिएको राजनीतिक आकांक्षा, आक्रोशको अभिव्यक्ति अनि गुट-उपगुट देख्दा सेतै फुलेका, उज्यालो मुहारका अति भद्र विश्वनाथजीको याद आउँछ ।
अहिले त श्रीमानले आफैं `तिम्रो दुईतिहाई बहुमतसँग डराउँदिन, फैसला/आदेशबाट ठीक पार्छु, महाभियोगसँग डराउँदिनँ´भनेर सडकमा भाषणै ठोक्न थाले बा ! के भएको यो ? हामीले ३५ वर्षसम्म समर्थन गरेर सत्तामा चढाएका नेताले कस्ता मान्छेलाई सर्वोच्च अदालत पुर्याएछन् ? ताजुब लाग्छ । न्यायाधीश पनि अदालत हड्ताली, पार्टीपिच्छेका, सत्तापक्ष/प्रतिपक्षका !?
[- लामो समय न्यायालय सम्बन्धी अनुभवप्राप्त पत्रकार @MadhavDhungel ]
अहिलेको ठ्याक्कै अवस्था के छ, त्यति अपडेट छैन। तर हाम्रो पुस्तामा मेधावी विद्यार्थीहरू कलेज पास हुनेबित्तिकै सरकारी सेवाको परीक्षामा बस्थे र प्रायः सफल पनि हुन्थे। केही अपवाद त अवश्य होलान, तर न्याय सेवाको सन्दर्भ पनि लगभग त्यस्तै थियो।
तर अहिले चर्चामा रहेका सर्वोच्च अदालतका वरिष्ठता क्रममा माथि रहेका धेरैजसो न्यायाधीशहरू न्याय सेवाबाट आएका ‘क्यारियरिस्ट’ भन्दा पनि राजनीतिक छनोटबाट आएका देखिन्छन्। कार्यसम्पादन र दक्षताका हिसाबले अब्बल देखिने एक जना क्यारियरिस्ट न्यायाधीश त छ जनाको सूचीको पुछारमा परेका रहेछन्।
न्यायालयको प्रणालीमा वरिष्ठताले पक्कै अर्थ राख्छ। तर यसका लागि वरिष्ठताको क्रम कसरी निर्धारण हुने भन्ने ठोस र वस्तुगत आधार निर्माण गरिनु आवश्यक छ। अन्यथा प्रधान न्यायाधीश तथा अन्य न्यायाधीशहरूको नियुक्तिमा किचलो निस्किरहनेछ, र यस्तो किचलोले मुलुकको भलो गर्दैन।🙏
न्यायालयले न्याय पाउदै छ । सरकारी कर्मचारीले स्वतंत्र भएर काम गर्ने मौका पाउदै छन। विध्यार्थीको भविष्य अब पढाई तर्फ मात्र अग्रसर हुदै छ। झोला बोक्ने शिक्षकले अब चक,डस्टर र ज्ञानको भन्डार बोक्ने छन। भ्रष्टाचार गर्नेको हात एक पटक अबस्य काम्ने छ। सरकारी काममा ढिलो गर्छु भन्नेको सोच
धेरै ठूला कुरा गर्दैगर्दा योग्यता र विज्ञतामा अव्वल, अस्थायी न्यायाधीशहरू भरतराज उप्रेती र प्रकाश वस्ती सर्वोच्चबाट निस्कनुपरेको।
सायद, त्यही पीडाले भरतराज उप्रेतीले आत्महत्या गरेको सन्दर्भ पनि बिर्सिएजस्तो छ।
हुनत, इतिहास जित्नेकोमात्रै लेख्ने परम्परा नै छ।
यसपटक संवैधानिक परिषदले प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मालाई सिफारिस गर्न सके कांग्रेस-एमाले तल देखि माथिसम्मै (तिनको मिडिया सहित) फत्र्याक फत्र्याक पर्नेछन्।
चुनावी नतिजा भन्दा ठूलो झट्का र न्यायालयमा राजनीतिक सिण्डिकेट तोडिएको सन्देश हुनेछ यो।
तर….😂😂😂
Look into his eyes; they reveal the grim reality of the old parties looters who have drained this nation of its resources for decades. We demand that every single one of these corrupt parasites be imprisoned, without mercy, escape, or political protection. This is precisely why Nepali people voted for change. Now is the time to firmly support the government and allow them to complete their mission. The people’s mandate is clear: cleanse the system, restore justice.
#SwarnimWagle
#BalenShah
नेपालमा संस्थागत ऐनमार्फत हुने नियुक्ति (जस्तै: विश्वविद्यालयका पदाधिकारी) मा समेत दलीयकरण हुनाले उनीहरू पनि राजनीतिक नियुक्ति कै श्रेणीमा दरिएका छन् । वास्तवमा, विशुद्ध राजनीतिक नियुक्ति पाएकाहरूले नयाँ सरकार गठनसँगै पद छोड्नु उपयुक्त हुन्छ; अन्तर्राष्ट्रिय अभ्यास पनि यही हो।
मिडिया र नागरिक समाजको 'एउटा ठूलो खण्ड' ले निरन्तर पूर्वाग्रहपूर्ण रूपमा खेदेर दुईजनालाई देशको नेतृत्वमा पुर्याउन ठूलो भूमिका खेल्यो।
अनि मिडिया र नागरिक समाजको त्यही 'ठूलो खण्ड'ले एकजनालाई निरन्तर अन्धभक्तपूर्ण प्रेम र प्रवर्द्धन गरेर भर्याङ्बाट लडाउनमा ठूलो भूमिका खेल्यो।
मिडिया र नागरिक समाजको भूमिका बुद्धि र विवेकले भ्याएसम्म सदा सन्तुलित हुनै पर्छ।
नेपालको राजनीतिक इतिहासमा यस्ता क्षण विरलै देखिन्छन्—जहाँ ठूलो विजयसँगै विनम्रता, स्पष्टता, आशा र अनुशासन एकैसाथ उभिएका हुन्छन्। रास्वपाका सभापति रबि लामिछानेले आज आफ्नो पार्टीका नव–निर्वाचित सांसदहरूलाई गरेको सम्बोधन, केवल एउटा अन्तर-पार्टी भाषणीय घटना मात्र होइन ; यो समग्र देशको राजनीतिक संस्कृतिलाई उचाइ दिने गम्भीर र स्वागतयोग्य प्रयासको थालनी पनि हुनसक्छ ।
उनले विगतका राजनीतिक दलहरूको योगदानलाई सम्मानपूर्वक स्मरण गर्दै इतिहासलाई अस्वीकार गरेनन्, तर साथसाथै स्पष्ट रूपमा भविष्यका लागी नयाँ राजनीतिक शैलीको आवश्यकता औँल्याए । र, त्यसको जिम्मेवारी अब रास्वपाको काँधमा आएको कुरा पनि स्पष्ट पारे ।
उनको संम्बोधनमा आफ्ना सांसदलाई केवल बधाई र उत्साहमात्र थिएन ; त्यहाँ उनले सचेत चेतावनी पनि दिए । सत्तालाई अवसर होइन, परीक्षणको रूपमा लिनुपर्ने सन्देश उनले स्पष्ट रूपमा राखे। रबि लामिछानेले रास्वपा सांसदहरूलाई आशा र भरोसा दिए, तर त्यहीसँगै अनुशासन र उत्तरदायित्वको स्पष्ट सीमारेखा पनि कोरे।
यस अर्थमा, आजको यो मन्तव्य केवल रास्वपाका सांसदहरूका लागि निर्देश मात्र होइन; यो अन्य राजनीतिक दलहरूका लागि पनि मननीय सन्देश हो, किनभने लोकतन्त्रको निर्वाचनमा हारजीत भइरहन्छ । यो बेग्लै कुरा हो , कोही जीत पचाउन सक्दैनन , कोही हार सहन सक्दैनन। समग्र समाजका लागि पनि,दुइ तिहाइ बहुमत जितेको पार्टीको सभापतिको अभिव्यक्ति र शैली एक रोचक, मननीय अभिलेख हुनसक्छ ।
सरकार असफल बनाउने रसायन
~ ~ ~
भ्रष्ट कर्मचारीतन्त्रको व्यापक पुर्नसंरचनाको मार्गचित्र सहित नयाँ सरकारले आफ्नो यात्रा शुरू गरोस
अन्यथा यो भ्रष्ट संरचनाले ‘नयाँ’हरूलाई पनि माकुरी जालमा पारेर, भुत्ते बनाइदिने छ
अहिलेसम्मका सरकारलाई असफल बनाउने मुख्य रसायन नै कर्मचारीतन्त्र हो !
आफूसँग हारेका विमलेन्द्र निधिको चरण स्पर्श गरेर अनि सबै पुराना नेताहरूलाई स्मरण गरेर रास्वपाका मनिष झाले मेरा नजरमा आफूलाई समकालीन राजनीतिमा धेरै अग्लो व्यक्तित्व बनाए । जीवन गोधूलीको साँझमा एउटा निर्वाचन हार्दैमा, विमलेन्द्र निधिलाई मनिष झाले आफ्नो जवानीका ती कठोर वर्षहरूका निम्ति आत्मग्लानि हुन दिएनन्, जुन वर्षहरू निधिले प्रजातन्त्रको पुनर्स्थापनाका लागि त्याग गरेका थिए ।
(मल्टिमिडीया कोलम अनकट बाट )
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति श्री रवि लामिछाने र रास्वपाका वरिष्ठ नेता श्री बालेन्द्र शाहसँग टेलिफोनमा सौहार्दपूर्ण कुराकानी भयो।
वहाँहरुको निर्वाचनमा प्राप्त जित र नेपालको निर्वाचनमा रास्वपाको शानदार सफलताका लागि दुवै नेताहरूलाई बधाई दिएँ। वहाँहरूको आगामी नयाँ सरकारका लागि शुभकामना व्यक्त गर्दै हामी दुई देशबीचको आपसी समृद्धि, प्रगति र हितका लागि वहाँहरूसँग मिलेर काम गर्ने भारतको प्रतिबद्धता समेत व्यक्त गरेँ।
हाम्रो संयुक्त प्रयासले आगामी वर्षहरूमा भारत र नेपालको सम्बन्धले नयाँ उचाइ प्राप्त गर्नेछ भन्ने कुरामा म विश्वस्त छु ।
@hamrorabi@ShahBalen@party_swatantra
Thank you, Prime Minister @narendramodi, for your warm wishes and for recognizing the democratic mandate of the Nepali people.
RSP and our government will remain dedicated to fostering a relationship built on mutual respect and shared prosperity where RSP will prioritize on ‘development diplomacy’.
We look forward to a partnership with India that scales new heights through cooperation in connectivity, cultural tourism, energy, and trade, ensuring a prosperous future for the people of both countries.
India's Modi government must prepare itself well to deal with new Nepalese leadership and their empowered support base, wich is self-confident, highly nationalist, aspirant and impatient.
Old diplomatic approach based on agencies and religio-cultural stakeholders will not work.
I warmly congratulate the people and Government of Nepal on the successful and peaceful conduct of elections. It is heartening to see my Nepali sisters and brothers exercise their democratic rights so vibrantly.
This historic milestone is a proud moment in Nepal’s democratic journey.
As a close friend and neighbour, India remains steadfast in its commitment to working closely with the people of Nepal and their new Government to scale new heights of shared peace, progress and prosperity.
निर्वाचनको अघिल्लो रात चितवन २ मा रास्वपा सभापति रवि लामिछाने र झापा ५ मा वरिष्ठ नेता बालेन शाहलाई हराउन कांग्रेस एमालेले गठबन्धन गरेको एमालेकै उम्मेदवारले खुलासा गरेका हुन् ।😂😂