काठमाडौंको फोहरमैला व्यवस्थापन सम्बन्धी बैठकमा सांसद आशिका तामाङ र काठमाडौं उपत्यकाका जनप्रतिनिधिहरुबीच भएको भ'नाभन अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । #News
भाइहरूलाई कुरो बुझाउन अलि गाह्रो छ तर समयले बुझाउँदै जाला।
भाइहरूको सोच यस्तो छ जुन टिपिकल घन्टेले बोक्छ:
व्यापारी सब लुटेरा दलाल हुन्, बिचौलियाले देश तहस नहस पार्यो, मभन्दा राम्रो गर्ने र बढि कमाउने सब भ्रष्टाचारी हुन्, मेरो भन्दा राम्री बिहे गर्ने सब व्यभिचारी हुन्। हामी सबैभन्दा असल हौँ बाँकी फगत चोर हुन्। मैले सोचेको सब सहि छन् बाँकी फगत तुच्छ हुन्।
देश नबनेर भो त?? 😝😝
Nepal stands at a pivotal moment in shaping its economic future.
At Anviksha, NDTV World brings together Dr. @SwarnimWagle, Minister of Finance, Nepal, for a fireside chat on “Powering Nepal’s Economic Future.”
A conversation on growth, investment, jobs and the opportunities that can shape Nepal’s next chapter.
Kathmandu | 27 August 2026
#NDTVWorld #NDTVAnviksha #IndiaNepalDialogue #IdeasAcrossBorders | @NDTVWorld@ndtvindia
हजुर दाजु, लुटेराहरूलाई साइड लगाएपछि मात्र आउँछ त्यो दिन!
सिम्पल कुरा के हो दाजु—कांग्रेसको गुमालेको नाममा गुण्डागर्दी गर्ने, पावरको दुरुपयोग गरेर जनताको रगत चुस्ने, अनि भ्रष्टाचारको महल ठड्याउने यी सबैलाई कडा नियन्त्रण गरेपछि मात्रै लगानीको वातावरण बन्ने हो।
त्यसअघि जति नै गफ गरे पनि, लगानी आउँदैन… आउँछ त सिर्फ लुट! 😜😂
हो भाइ हो सबलाई चोर भ्रष्टचारी भन्दै थुन्नुपर्छ, अदालतले छोडे न्यायधिश भ्रष्टाचारी भन्दै थुन्नुपर्छ, लास्टमा सबै थुनिसकेसि पनि सुधार हुन्न अनि हामीलाई भोट नहाल्ने जनता भ्रष्टाचारी भन्नुपर्छ अनि लगानी ह्वार्ह्वार्ति आउँछ।😝😝