काव्य आनन्दका बेला दुर्वोध पनि बोध भएझैं लाग्छ । काव्य पढ्दाको मजा त शब्दशब्दले देओस् झट्का, हरफहरफले देओस् हरियो विश्वास र अनुच्छेदअनुच्छेदले देओस् अन्तरबोधको पाठकीय उच्छवास, जसरी रालोले घन्टलाई हानेर छाडेपछि धेरैबेरसम्म आइरहन्छ लामो रन्को टिनिननननननननननननननननननननन - साभार
वीर अस्पतालको युरोलोजी विभाग प्रमुख डा. रबिन बस्नेतले आफ्नो १४ वर्षको अनुभवका आधारमा मिर्गौलाको पत्थरीका बिरामीले मुख्यगरी १० वटा गल्ती गर्ने बताए र तिनको विस्तारपूर्वक वर्णन गरे।
by @bishnubk_
पत्थरीका बिरामीले गर्ने १० गल्ती https://t.co/U4o9hATZmk