पार्टी र नेताको पक्षमा अझै उभिने ? सरकारका हातले मारेका बच्चाको आँसुले तपाईंलाई पनि पोल्छ। अस्थिरता र दुर्गति यिनकै उपहार हो। पुरानो सोच बोकेर ताली बजाउने जनता पनि दोषी छन् — त्यो बच्चाको आँसुले तपाइलाई समेत पोल्छ।
@birat_anupam पार्टी र नेताको पक्षमा अझै उभिने ? सरकारका हातले मारेका बच्चाको आँसुले तपाईंलाई पनि पोल्छ। अस्थिरता र दुर्गति यिनकै उपहार हो। पुरानो सोच बोकेर ताली बजाउने जनता पनि दोषी छन् — त्यो बच्चाको आँसुले तपाइलाई समेत पोल्छ।