आज बाबा भन्दै हुनुहुन्छ!छोरी विदेश जाउ_बाबाले भनेको यो कुरा रहरले हैन नि बाध्यता थियो_मलाई खासै विदेशको मोह हिजो पनि थिएन,आज पनि छैन् र भोलि पनि हुनेछैन्!तर आजभोलि सोच्दै छु विदेश जान धेरै ढिला गरिछु!बाबा म केही समयपछि हजुरहरुबाट टाढा बसेर हरेक आवश्यकता पूरा गर्ने छु।