@rabimishra आत्माको खण्डन हुँदैन र मृत्युपछि पुनर्जन्म हुन्छ भनेर बिरोधाभाषपुर्ण गिता रचेका कृष्ण अहिरको -जिवनको सान्द्रभीकताको महत्वको उपेक्षा गर्न सिकाउने प्रबृतिकै कारण विशाल शिवालीकखण्ड नेपाल द्वापर युगपछि उनकै हिन्दुधार्मीक अतीक्रमण संगै साँस्कृतिक द्वीग्भ्रम र राजन���तीक
स्खलनबाट ---
@OliKomal नेपाली भाषाहो । राष्ट्रिय रुपमै प्रतिषिष्ठीत संचारकर्मी तथा जनताकि साााजिक सम्पति बनेकि
ब्यक्तिको राजनितीक बौध्दीक अन्धता प्रति गरियको ब्यङ्ग्यत्मक टिप्पणीहो ।कोमल ओली जी
@Sadiksha_karki_ यतिचाँडै बाउँटिन नखोज्नुस ।खुद्रा कुरामा सस्तो प्रतिकृया दिने प्रबृति बिकाश नगर्नुस ।तपाईं राष्ट्रीय राजनितीको नेत्रीत्व गर्ने नेताको सामर्थ्य बिकाश गर्न अझ ढेरै बाँकिछ ।हर्क साम्पाङ्ग सर ।
@Bhismak1962 माओबादि ब्यानरमा क्रान्ति भएको थियो कि डाँका लुटेरा र माफिया तथा तस्करहरुले सत्ता प्राप्ति गरेर आफ्ना कर्तूतलाइ बैध��निकता दिलाउने च्यानल मिलायका थियभन्ने कुरा नाग��िकले बिस्तारै छर्लङ्ग बुझ्दैछन ।