यात्रा गर्दै थियौँ, भाइलाई पनि एक्कासि Vlog बनाउन मन लागेछ 😄🎥 अनि सुरु भयो आफ्नै शैलीको रमाइलो Vlog! यात्राको मजा, गाउँघरको वातावरण र भाइको आफ्नै प्रस्तुति—सानो तर रमाइलो सम्झना। ❤️🇳🇵
#bisaluviirus#Parbateybisal#VillageLife#TravelNepal
🍊 फलेवास–११,सिउरास—सुन्तला बगानबीचको मनमोहक ठाउँ। कालीगण्डकी, पर्वत–बागलुङका पहाड र कुश्मा बजारको दृश्य; साँझका बत्ती र बिहान खुल्ने धौलागिरी–माछापुच्छ्रे हिमालले झनै सुन्दर बनाउँछन्। 🏔️🌄
यहाँ होमस्टे विकास गर्न सके उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्छ। ❤️
कालीगण्डकीको शान्त बहाव, वरिपरिका पहाड र बस्तीहरू नियाल्दै मनमा आएका केही भावहरू आफ्नै भाकामा गुनगुनाएँ। 🌄
कहिलेकाहीँ प्रकृतिलाई शब्दले होइन, मनले महसुस गरिन्छ। अनि मनमा आएका कुरा गीत बनेर आफैं बाहिर निस्किन्छन्। ❤️
#bisaluviirus#Parbateybisal#KaliGandaki#Parbat
एउटा BULL लेखेको सांढे महाशिला र लुंखुदेउरालि को बिचतिर सडक छेउमा बसिराथ्यो उसकै अघि करिब १०० मिटर मा माथिबाट सडक नै ढाकेर लमतन्न परेको घांसपात ढुङ्गामाटो र रुख बन्ने तरखरमा लागेका बुट्यान पनि थिए उ चै मस्त हेरेर बसिराथ्यो बल्लतल्ल ई.सं.२०१९ मा बनेकी मेरी वसन्तिलाई डोर्याएर यहाँ
अबका केही दिनहरु महारानी सङ बिताउने निर्णय अरिच्चु त्यसैले म्यासेजमा धेरैबेर उपलब्ध हुन नसकुला कृपा गरेर राजकुमारी साहिबा धेरै फोनम्यासेज गरेर नसताइदिइबक्सेला हस् ,थोरै थोरै मात्रामा म्यासेज गरेर महारानी सङ समय ब्यतित गर्न सहयोग गर्दिबक्सेला भबिस्यकी महारानी ज्यु😊😋🤣
नेपालमा बिजयकुमार, भूषण दाहाल, दिलभुषण पाठक, टिकाराम यात्री, राजेन्द्र बानियाहरू कति धेरै सिरियस बहस चलाउँछन तर उनीहरूका कुरा कसैले सुन्दैन।
तर डिल्लिराम खनाल,पुण्य गौतम,भाईरल बाबा,भाग्य न्यौपानेहरू वाहीवाही हुन्छन।।ईन्टरनेटबाट साभार्🙂