खान नपाई मरिने भइयो भन्दै लगातार मिडिया र सामाजिक सन्जालमा ग्वाँ ग्वाँ ���ोइरहने त्रिवि किर्तिपुरका विद्यार्थी हेमराज थापाको अवस्था बुझ्न वडाध्यक्ष र डिएसपी जाँदा विद्यार्थी फरार,२२ बोरा चामल र ६बोरा दाल,६कार्टुन तेल बरामद
राहतले मान्छेलाई दरिद्र बनाउँछ
#StaySafe #StayAtHome
संक्रमण जोखिम कम देखिएका ठाउंहरुमा व्यवस्थित तरीकाले अब लकडाउन सहजीकरण गर्न सकिएला ?
१. कृषि उत्पादन र ढुवानी
२. खुद्रा पसल
३. रेष्टुरेन्ट
४. कलकार्खाना र निर्माण कामकार्य
५. मजदुरी गर्ने समुह
अर्थतन्त्र ठप्प पारिरहने हो भने थुप्रै अन्य समस्या देखापर्ने छन्, छिटै !
५ हजार रुपैयाँमा खुद्रा किन्न पाइने पीपीईलाई पण्डितले १५ हजार रुपैयाँ दररेट राखेका छन्। यसमा करोडौं रुपैयाँको चलखेल भएको बताइन्छ।
@PM_Nepal@IshwarPokhrel के येस्तो अवस्थामा भ्रस्टाचार गर्न तपाईहरुको पनि सहमती हो? होइन भने @dhbhanu लाई तुरुन्त कारवाही गर। https://t.co/LAZvEC6GM8
“विवेकशील साझा: अबको यात्रा कस्तो र कसरी?”
राष्ट्रिय सभागृहमा माघ १३ गते आइतबार, दिउँसो २ बजे हुने यो खुला कार्यक्रममा सबैलाई स्वागत छ। यो सन्देश RT गरिदिनुभयो भने आभारी हुनेछु।
मैले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको आज छ महिना पुग्यो । यसबीच, देशको प्राथमिकता र पारस्परिक सम्मानमा आधारित विदेश ��ीतिको जग बसेको छ, सुशासन र विकासको आधारशीला तयार भएको छ । यसै आधारभूमिमा उभिएर परिणाममा देखिनेगरी समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गरिनेछ ।
"नेपालमा अचम्मित पार्ने कुराहरू भइरहेछन्। बुर्जुवा लेविल लगाइएका माथेमा र केसी समाजवादी र गरिबका एजेन्डा उठाइरहेछन्। समाजवादी झन्डा बोकेक��� वामपन्थी सरकार भने चिकित्सा शिक्षाको नवउदारवादी निजीकरण र पुँजीकरणको बारेमा नचाहिँदो अडान र अहंकार लिएर बसिरहेछ"-वामपन्थी लेखक श्याम श्रेष्ठ