Messi was born to win this Fifa world cup. Last win by Argentina was 1986 and Messi was born on 1987,and this was his last world cup. Incredible Journey Messi❤️
#WorldCupFinal
‘मैले अघिल्लो वर्ष आमा गुमाएँ। यो वर्ष आमा बन्ने भएँ। म खुशी छु।’आमा गुमाएको घाउ आमा बन्नुले नै कतै निको पार्ला भन्ने उनको आशय थियो।https://t.co/uacclJqGVd @reecchasharrma@PriyankaKarky
माघे संक्रान्ति ,माघि पर्व , घ्यु चाकु खाने दिनको
देशविदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।
- चलचित्र ‘कौसीद’ परिवार ।
#kaussidd#Nepalicinema#HappyMagheFestival
Thanks & Regards
आमा बित्दा मेरो सानो संसार एकाएक भताभुंग भयो । त्यो बज्रले मुटुको एउटा कुना भत्कियो । मलाई राम्ररी थाहा छ— त्यो कुनो म बाँचुन्जेल कहिल्यै भरिनेछैन अब ।
उहाँबिनाका यी ३६५ दिन मेरो जीवनको एउटा रित्तो पाना हो, जसमा अक्षर र वाक्य त छन् तर अर्थ र आत्मा छैन.
२०२० मेरो लागी अप्रत्यासित वर्षको रुपमा रहयो ।
एकदमै तितोमिठो मिश्रित अनुभव दिने खालकाे ।
२०२१को शुभारम्भ सँगै,
नव जोस र पूर्ण उत्साहका साथ नयाँ काम तिर लक्षित हुँदैचलचित्र “कौसीद”को निर्माणमा लाग्दैछु ।
सदा झै माया, साथ र आशीर्वादको अपेक्षा राखेको छु
Happy New Year 2021
#कौसीद