+…शुद्धता ल्याउन मद्दत नै गर्नेछ । भएको केहि छैन । मात्र हामीलाई केहि समय कम भएको हो यसपटक । अर्कोपटक हामी अवश्य उठ्नेछौं, नयाँ जागरण, नयाँ संकल्प र नयाँ नेतृत्व सहित ।
लाल सलाम !!
उत्पन्न परिस्थितिको विशिष्ट विश्लेषण नगरी (जसलाई हामी 'ठोस वस्तुको ठोस विश्लेषण' भनेर बुझ्छौं) समाज रूपान्तरणको हाम्रो लक्ष्य पूरा हुनसक्दैन । समिक्षा त गर्नैपर्छ । हामी समाजवादी भित्रपनि एउटै व्यक्तिभित्र नायकत्व अर्थात् 'हिरोईजम्' खोज्ने प्रवृत्ति हावी छ । हामी भित्र भएका -
आफूलाई 'अरुभन्दा' पृथक देखाउन खोज्ने 'विद्वानहरु', नयाँ 'एलिटस्' हुन् । ती निम्न पुँजीवादी चिन्तनका उपज हुन् । जहाँ हामीले सामुहिकतामा काम गरेकाछौं, त्यहाँ परिणाम पनि सुखद नै छ । केहि बढारिएका छन्, जहाँ हाम्रा 'नायकहरु'को जादु केवल ढोंग सावित भएको छ । जसले हामीमा…+
आजदेखि सुरूवात हुँदैछ सातै प्रदेशमा नेपाली कम्युनिस्ट पार्टीको सन्देश सभा ।
सुदूरपश्चिमको धनगढीबाट सन्देश सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', सह-संयोजक माधवकुमार नेपालसहित शीर्ष नेता र प्रदेश तहका नेताहरूले सम्बोधन गर्नुहुनेछ ।
हाम्रा साँस्कृतिक मोर्चाहरु पनि फिर्ता भएका छन् । हाम्रो पार्टी पनि फिर्ता भएको छ । नयाँ संस्करणमा । नेपाली कम्युनिष्ट पार्टीको रुपमा । यहीँबाट हाम्रो समाजवादको बाटो प्रारम्भ भएको छ । ☭⭐️
निश्चय नै : एकता आफैंमा सिर्जनात्मक अभ्यास हो ।
यो नि:शर्त हुनु पहिलो शर्त हुनुपर्छ ।
माओवाद / विचारले नेपाली धर्ती आकाशमा जनवादी क्रान्ति उठान, संघर्ष अनि मुलतः सम्पन्न गर्दै आफ्नो औचित्य पुष्टि गरिसकेको छ ।
समाजवादका लागि अब त्यसमै झुन्डिरहनु पर्दैन ।
पारिएको थियो ।
त्यतिबेलाको सबैभन्दा ठूलो पार्टी माओवादीले एमाले नेतृ साहानालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बनाउन खोज्दा रोक्नेहरु नै आज विद्या भण्डारीलाई पार्टीमा तगारो लगाउँदैछन् । कारण एउटै मात्रै छ, एमाले नारीलाई केवल भोग-विलासीको साधन मात्र ठान्दछ ।
"एमाले भित्र" विद्या भण्डारी किन वर्जित भईन ?
एमाले मुलतः स्त्रीद्वेषी पार्टी हो । तत्कालीन कृषिमन्त्री हरी पराजुलीले हिलाम्मे धान खेतमा देखाएको कृत्य, शेरधन राईले एक अवला नारीलाई पारेको बिचल्ली अनि महेश बस्नेतले महिलामाथी गरेको शोषण, यी केहि पछिल्ला उदाहरणहरु मात्रै हुन् जसले++
एमाले समग्र नारीहरुप्रति कति विशाक्त छ भन्ने पुष्टि गर्छ ।
राजनीतिका पुराना मानिसहरुलाई हेक्का होला, सहाना प्रधान (जो आज कम्युनिष्टहरुले मनाउँदै गरेको पुष्पलाल श्रेष्ठ दिवस की जीवनसँगिनी समेत थिईन्) लाई कसले, कसरी पार्टी नेतृत्वमा स्थापित हुन अवरोध गर्दै राजनीति बाटै पाखा++
'We should create a Japan without US military bases' — former Japan PM Hatoyama
He warns that American bases make Japan a target and undermine its sovereignty
१० कक्षा पास गरेर "भविष्य निर्माणको अर्को यात्रा" कसरी शुरु हुने रहेछ ? कसैले मलाई भनिदिनुपर्यो ।
१ लाख ६७ हजार ५९७ जना प्रिय विद्यार्थी साथीहरुलाई 'फेल' गराउने यस्तो जाबो "एसईई" परिक्षाको कुनै औचित्य छैन । यो तुरुन्त खारेज गरिनुपर्छ ।