विचरा नेपाली फ्यानहर
गहँभरि आँसु पार्दै अब सुटुक्क आफ्नो गन्तव्य तिर लाग्ने भए ।
खराब ब्याटिङ प्रदर्शनका कारण uae ले दिएको झिनो रन रेट पनि भेटाउन नसकि हारको नजिक पुग्यो ।
हत्तोसाहित नभई आगामी खेलहरुमा राम्रो प्रदर्शन गर्न मेरो व्यक्तिगत तर्फबाट अनुरोध गर्दछु ।
@moon_junn नसोच म तिम्रो याद, मात्रै कहाँ हु र
साच्चै म तिम्रो बर्बाद, मात्रै कहाँ हु र
जिवनसाथी बन्न सकिन,जिवनभरको साथि बन
काम पर्दा मात्रै काम लाग्ने अपबाद मात्रै कहाँ हुर
@moon_junn समा���को सामु शिर झुक्न नदिइ मेरा गल्तिहरुको लागि समाजकै अगाडि आफू बदनाम हुदा पनि टुलुटुलु हेर्ने म अब त समाजमा देखिन लायक भएको छु । happy father's day baba💓🎉🎉🎊
पर्ख न सानी🙏🙏💓
हामी छुट्टिन त पृथ्वीमा,प्रलय आउनु पर्छ
सानी अब त जिन्दगीको,लय आउनु पर्छ
संघर्ष गर्न बाकि छ,तिमी मेरो हुन बाकि छ
हेर सबथोक ठिक हुन त,समय आउन पर्छ