@NirmalPrasai5 अनि त्याे नेपाल ट्रष्टमा गाभिएकाे सम्पत्ति हाल कसकसले भाेगचलन गरिरहेका छन् भन्ने विषय पनि हेर्नुपर्ला नि ? कि याैटा महाराजबाट जफत गरेर अर्को महाराजले चलन गर्ने हाे भने के अर्थ रह्याे ?
@amritna सहि हाे राेज्न पाइन्छ आफुले चाहेकाे खाेज्न पनि पाइन्छ तर जुन संगठनमा बसेकाे छ त्याे संगठनकाे नीति विरुद्ध गतिविधि गरी साेही संगठनमा बसिरहनु भन्दा छाेडेहुन्छ भन्ने हाे । जसलाई भाेट हाले उसैकहाँ डुक्रेर जाने हाे । कुराे यत्ति हाे । पद खाएर धाेका दिनुहुन्न ।
@DevkotaMysti आदर छ, सम्मान छ, नमस्कार छ । अरु भूलचुक केही भए क्षमाप्रार्थी पनि छु/ छाैं । अब आँखा चिम्लेर हिंड्न सकिएन खाेलेर हिंड्दा गिद्दे लागे लागिरहाेस् ।
@MadhuRamanACH अलिअलि त लागेको थियाे, हैन पुरै फटाहा रहेछ याे । अलिकति पनि विश्लेषण गर्न नसक्ने जैरेले यत्राे वर्ष प्रधानमन्त्रीलाई के सल्लाह दिएछ ? त्यसै बा ले कुलेलम् ठाेक्नु परेकाे हाे र ? यसैको कारणले हाे नि । गफ लाउनुकाे पनि हद हुन्छ नि । नभनाैं भन्याे बाध्य पार्छ यार ।