@Kajaisan@brb1954 Emotional torture is more painful than physical. Abuse....but sad part is people don't understand how ur going through the situations...u r more experienced than me hope u ll get it..
Thank u
राज्यको संरक्षणमा गरिएको अपहरणकाण्डका अपराधीहरूलाई कानून बमोजिम कार्वाहीकोनिम्ति सरकारलाई निर्देशन दिन माग गर्दै सांसद डा.सुरेन्द्र यादव द्वारा मानव अधिकार आयोगमा उजुरी! हेरौं असनको साँढे झैं मैमत्त बनेको र अरिंगाल सेनालाई सडकमा ताण्डवनृत्यनिम्ति उतारेको ओलीतन्त्रले के गर्दोरहेछ!