Launch of Sangita Swechcha’s story collection ‘Rose’s Odyssey’ at ‘Palette & Prose’ event on 16 April at Universal Peace Federation - UK in London.
पद्मश्री साहित्य पुरस्कार - २०८२ का लागि उत्कृष्ट सङ्क्षिप्त सूचीको ५ किताबमा ३ वटा हाम्रा किताब तोरकीन, महायुग र हिउँद छनौट भएकोमा लेखकहरूलाई हार्दिक बधाई !
साहित्यको गरिमा सदा उत्कृष्ट लेखनले बढाउने हो ।
साहित्यको उन्नयनमा लागिपर्ने सबैमा आभार !!
अनेसास, युकेद्वारा प्रदान गरिने 'सुप्रमा-ईप्रमा' अन्तर्राष्ट्रिय साहित्य पुरस्कार 'उर्वशी' उपन्यासले प्राप्त गरेकोमा लेखक डा. देवीप्रसाद सुवेदीलाई हार्दिक बधाई !!
'Fatalism and Development : Nepal's Struggle for Modernization' is the most notable book about the local socio-cultural issues of Nepalese people. It is written by the renowned anthropologist of Nepal, Dor Bahadur Bista.
Upcoming English book of Bookhill. 🙏
'बुकहिल पोयट्री परेड' सुरु हुँदै छ
बुकहिल पोयट्री परेडको पहिलो अंकमा युवापुस्ताको आत्मसंवादलाई आफ्नै विशिष्ट शैलीमा कवितामार्फत प्रस्तुत गरिरहेकी उज्ज्वला महर्जन र साथीहरूलाई प्रत्यक्ष सुन्ने अवसर प्राप्त गर्नुहुनेछ- 'बिग्रेका केटी'का भावमा ।
टिकटका लागि-
https://t.co/4pwjAoyl0t
नयाँ लेखक, नयाँ विषयवस्तु र नयाँ शैलीलाई पाठकले मन पराउनु साहित्य क्षेत्रका लागि सुखद कुरा हो ।
तोरकीनले प्राप्त यो सम्मानका लागि लेखक क्षितिज समर्पणलाई हार्दिक बधाई !
बुकहिल ब्यालेड्सको पहिलो अंक
'दीप श्रेष्ठ : म पत्थरको देवता होइन'
भव्य रूपमा सम्पन्न भएको छ ।
यसका निम्ति आदरणीय गायक/सङ्गीतकार दीप श्रेष्ठ, म्युजिक ब्यान्ड, साउन्डको समूह, शिल्पी थिएटर ग्रूप र प्रत्येक दर्शक र स्रोताप्रति आभारी छौँ ।
अबको दुई महिनामा अर्को प्रस्तुतिमा आउनेछौं ।
Three appearances on ALB UK TV, and talking about ‘Rose’s Odyssey’ was never enough.
Always thankful to international TV broadcasters Ian Turner and Helena Chard.
We are pleased to share the cover launch of Whispers in the Mountain at the INLS Conference in Colorado.
Translated by Jayant Sharma and edited by Sangita Swechcha, the book presents a curated selection of stories from Nepal for a wider international readership.