Hats off to the Nepal Army and rescue teams.❤️ Watching their courage and relentless rescue operations is deeply moving. A true salute to every brave soul risking their lives to save others. 🙏
उनले त केवल सरकारलाई तत्काल मानवीय सहायता उपलब्ध गराउन आग्रह गरेकी थिइन्। यदि यो देशका लागि कुनै कुरा खतरा हो भने, हरेक विषयमा देखिने अतिवाद र आपराधिक मानसिकता सबैभन्दा ठूलो खतरा हो।
असहमति सुन्नै नसक्ने, फरक विचार स्वीकार्नै नसक्ने, आफूलाई लागेको कुराबाहेक अरू कुरा बोल्दा अरूको चरित्रहत्या गर्ने, नैतिक पहरेदारी (moral policing) गर्ने र गालीगलौजमा उत्रिने प्रवृत्ति, यो कस्तो समाज निर्माण गर्दैछौँ हामी?
these are the kind of jobless mentally ill misogynistic losers that will stay in the fandom btw 😹 how miserable do you have to be to do this with several accounts im crying likeDLFLSLSL